संसद पुनर्स्थापना भयो सांसद नै नभयको मणि थापाको जागिर कहिले सम्म ?

 

काठमांडौ/ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरि बैशाखमा चुनाबमा जाने निर्णय गरे|

सरकारमा रहेका नेकपा प्रचण्ड माधब समुहका मन्त्रीहरुले तत्काल राजिनामा दिय |प्रधानमन्त्री ले नया मन्त्रि मण्डल विस्तार गरे त्यसमा एक भाग्यमानी हुन् मणि थापा उनि सांसद भयनन तर खानेपानी मन्त्रि भयर राजकीय सुबिधा भने बुझी रहेको छन् |
आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलायको छन् भने उता सर्बोच्च अदालतले ५ गते पछाडिको नियुक्ति सोतः आमान्य वा गैरकानुनी हुने फैसला गरेको हुनाले यो म,अन्तरि परिसद पनि आकर्सित हुनु पर्ने हो तर कानुन ब्यबसायी संग को छलफल बिना नै आफ्नो हठ को कारण ले राखन खोजियको यो बैठक ले आदालत को मानहानी हुने र प्रधानमन्त्री अर्को चक्रबियु मा फस्न सक्ने बिस्लेशक हरु बताउछन |

प्रकाशित भएको : February 26th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु