ओलिले धोका दिय :विप्लव

 

ओलिले बार्ता बार्ता भनेर आफ्ना कार्यकर्ता लाई धमाधम गिर्फ्तर गर्दै गरेर धोका दियको बतायको छन |

महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिए पछी यो कुरा बहिर आयको हो ।
विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो।
आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो। उनी प्रहरीको खोजीमा थिए।
प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखे पनि यसबारे विस्तृत जानकारी दिएको छ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुसलिङ पक्राउ परेको पुष्टि गरे।

प्रकाशित भएको : March 1st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु