यो सरकार जनता प्रति उत्तरदायी छैन : बनमन्त्री

 

बन तथा वातावरण मन्त्रि प्रेम आले ले यो सरकार जनताप्रति उत्तरदायी छैन भनेको छन् |

एक सार्वजनिक कार्यक्रम मा बोल्दै उनले यो जनताको सरकार हो र यो जनता प्रति उत्तरदायी छ भन्ने लाग्छ भने यो ठुलो भ्रम भयको बतायको हुन् |साथै उनले कार्बनडाइअक्साइड रुखले हामी लाई र हामीले अक्सिजन रुख लाई दिन्छौँ भनेर निकैबिबादस्पद कुरा पनि सो कार्यक्रममा राखेको थिय |

प्रकाशित भएको : March 4th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु