ओलि को भ्याक्सिन कान्ड पछी मात्र अक्सिजन र माइकलाल कान्ड आयको खुलासा {भिडियो सहित} https://sudarshankhabar.com/archives/9031

 

बन तथा वातावरण मन्त्री प्रेम आले ले रुखले हामी लाई कार्बन अक्साइड दिन्छ र हामी रुख लाई अक्सिजन दिन्छौ भनेर सार्वजनिक ठाउँमा नै भासण गरेको धेरै भयको छैन|

जुन अहिले सामजिक सन्जालामा निकै चरचित बनेको छ र नकरात्मक टिप्पणी ले भरियको छ सन्जाल | यस्तै अर्का चरचित मन्त्री हुन शिक्षा तथा प्रबिधी मन्त्री कृष्ण गोपाल श्रेष्ठ उनले दिक्षान्त जस्तो कार्यक्रम्मा गयर केपी ओलि लाई हटौने कुनै माइकलाल नजन्मेको जस्तो अस्भय भाशा बोलेर अहिले सामाजिक सन्जाज ततायको छन |मन्त्री हरु किन एस्तो बोल्छन त भनेर खोज्दै जादा प्रधानमन्त्री पछी मात्र मन्त्री हरुले यसरी हुँदै नभयको कुरा बोलेर चर्चा बटुलेको थाहा पायपछी मन्त्री हरु ले यही शैली अपनायको देखिन्छ | यक सार्वजनिक कार्यक्रम्मा प्रधानमन्त्री केपी शर्मा ओलि भन्छन भ्यक्सिनको महामारिको कारण हामिले शिक्षा स्वास्थ्य रोजगार लगयतको क्षेत्रमा समस्या झेल्नु पर्‍यो | खासमा महमारी कोरोनको थियो भ्यक्सिनको होइन |यही शैलिको पछाडी लाग्दा अरु मन्त्री पनि फसेको जान्कार हरु बताउछ्न्| https://fb.watch/41nE91bwXK/

प्रकाशित भएको : March 5th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु