आज १५ किलो गाँ;जा सहित तीनजना प;क्राउ

 

सर्लाही/ प्रहरीले अवैध गाँ;जासहित तीनजनालाई प;क्राउ गरेको छ । प्रहरीले अटोमा राखेर लागु’औषध गाँ;जा लिएर जाँदै गरेको अवस्थामा लालबन्दी नगरपालिका– १७ निवासी अटोचालक ४५ वर्षीय पुष्पबहादुर फुँयाल, सोही अटोमा सहित बसेका सोही स्थानका ४० वर्षीय सुरेन्द्रकुमार बल र लालबन्दी– १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिनलाई समतियाको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर निर्मल थापाका अनुसार उनीहरूको साथबाट जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा १५ किलो ब’रामद गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट नगद २५ हजारसमेत बरामद भएको जनाएको छ । उनीहरू लागु’औषध गाँ;जासहित ज.१ह ४६०९ नम्बरको अटोमा बसेर परवानीपुरबाट रानीगञ्जतर्फ जाँदै गरेको प्रहरीकोे भनाइ छ । अटो, नगद र ला;गुऔषधसहित प;क्राउ परेका तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रकाशित भएको : March 22nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु