छिमेकमा विवाह उत्सव, झाको घरमा अ’पहरण कहाली लाग्दो घटना

 

झा दम्पती वे;पत्ता भएको दिन उनको छिमेकमा विवाह उत्सव चलिरहेको थियो । विहेमा चर्को ध्वनीमा गीत बजिरहेका वेला बुबाआमालाई के भयो केही थाहा नपाएको बुहारी उषा झाको भनाइ छ ।

बिहान ३ः१५ बजेतिर उठ्दा गेट बाहिरबाट लागेको पाएँ,सासुले सुन्नुहोस् भनेर कराएँ पनि’, उनले सम्झिइन्,केही नबोल्नु भएपछि कान कमजोर भएकाले सुन्नु भएन होला भन्ने ठानेर आफ्नैै कोठातिर गएर सुतेँ ।’

भोलिपल्ट हेर्दा अ;पहरणकारीले घरको मिटरबक्सको स्वीच नै बन्द गरिदिएको पाइएको उनले सुनाइन् ।
सासू ससूराको शव फेला परेपछि अहिले परिवारमा सन्नाटा छाएको छ । जेठी बुहारी अंशु भन्छिन्, ‘सासु-ससुराको यस्तो हालत गर्ने व्यक्तिलाई पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ | यस बारेको समाचार सुदर्शन खबरले एस अगाडी नै प्रासरण गरेको थियो |

प्रकाशित भएको : March 25th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु