Author: सुदर्शन खबर संवाददाता

पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

२१ भदौ, काठमाडौं । भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा […]

पूरा पढ्नुहोस्

ट्रम्पकी पत्‍नी किन समाउन चाहन्‍नन् श्रीमानको हात ?

चुनावी अभियानमा व्यस्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जोडी यतिबेला अर्को एक फरक घटनाका कारण चर्चामा छन् ।घटना सानै हो । र निजी पनि । यही आइतबार ट्रम्प र उनकी पत्नी मेलानिया एक कार्यक्रममा जाने क्रममा विमानबाट ओर्लँदै थिए । ओर्लँदै गर्दा मन्द हावाको सिरेटोले उनीहरुको कपाल र कपडा अव्यवस्थित बनाइदिएको थियो । हावाको झोक्काले मेलानियाको […]

पूरा पढ्नुहोस्

८४ वर्षे ‘हट हजुरबा’, जो अझै युवतीसँगै र्‍याम्पमा हिँड्छन् !

बेइजिङ : ८४ वर्षीय वृद्धको दैनिकी कस्तो हुनसक्छ ? बिहान ढिला उठ्नु, बगैँचामा डुल्नु, छतमा टहल्नु, दिउसो सुत्नु आदि । तर वाङ डेसुन नामका चिनियाँ कलाकारको तन्दुरुस्ती लोभलाग्दो छ । खासमा उनी एक आम कलाकार थिए, तर कठिन मेहनत गरेर उनले ८० वर्षको उमेरमा आफूलाई एक चर्चित फेशन मोडेलको रुपमा स्थापित गरे । यतिसम्म कि, […]

पूरा पढ्नुहोस्

अर्काको भाग खोसेर खाने, धर्म नष्ट गर्ने दुश्कर्मले यस्तो भएको हो : पूर्व राजकुमारी पूर्णिका शाह

काठमाडौ । पूर्व राजकुमारी पूर्णिका शाहले सबैलाई स्तब्ध बनाएकी छिन् । पूर्णिका पूर्व युवराज पारस शाहकी छोरी हुन् । उनले निक्कै मार्मिक शब्दमा सामाजिक सञ्जालमा आफ्नो विचार राखेकी छिन् । प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनी, संस्कार एक कर्म हो, जसले व्यक्तिलाइ गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउदछ। भोक लागेर खाना खानु प्रकृति हो, […]

पूरा पढ्नुहोस्

भगवान श्रीरामको दिदी भिनाजुको पुजा गर्ने यो स्थान..सबै ले शेयर गरौ

काठमाडौ । भगवान श्रीराम, सीता माता र रामका भाई लक्ष्मणको कहानी त सबैले सुनेका छौ । भगवान श्रीराम, उनका भाईहरु, सीता माताको हरण, लंकापति रावणको बारेमा हामी सबैलाई थाहा छ, तर थोरै मानिसहरुलाई भगवान रामको ठुली दिदी शान्ताको बारेमा थाहा छ । शान्ता आफ्ना ४ भाईहरुको ठुली दिदी थिइन् । राजा दशरथ र कौशल्याको छोरी […]

पूरा पढ्नुहोस्

छोराका लागि बुहारी लिन पुगेका बुवा सम्धीनी लिएर फरार

काठमाडौ । कहिलेकाही अनौठा घटना हुने गर्दछन् । एकछिन त पत्याउन नै मुस्किल हुन्छ तर सत्य नपत्याएर कसैलाई धर छैन । भारतको गुजरातमा भएको एक घटनाले अहिले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए […]

पूरा पढ्नुहोस्

पेट दुखेर अस्पताल पुगेका पुरुषको गर्भवती भएको रिपोर्ट आएपछि…

काठमाडौ । केही घटनाहरु यस्ता हुन्छन् सुन्दा मात्र पत्यार लाग्दैन । तर बाध्यता हुन्छ की घटना सत्य हो । महिलाहरु गर्भवती भएको र पुरुष गर्भवती हुन नसक्ने कुरा बुझ्दै र देख्दै आएका छौ । तर पुरुष गर्भवती भएको कुरा भने सायदै कसैले नसुनेको हुनुपर्छ । भारताको उत्तर प्रदेशमा एक युवक गर्भवती फेला परेका छन् । […]

पूरा पढ्नुहोस्

टेलिभिजनमा समाचार पढ्दा पढ्दै यी पत्रकारको दाँत झरेपछि… [भाइरल भिडियोसहित]

काठमाडौं । विश्वमा हरेक दिन अनौँठा घटनाहरु भइरहेका हुन्छन् । हाम्रा वरपर भएका केही घटनाहरु पनि विश्वका लागि आश्चर्यचकित गराउने खालका हुन्छन् । यस्तै एक घटना अहिले बाहिर आएको छ । अहिले बाहिर आएको घटना युक्रेनको हो । त्यहाँको एक टेलिभिजनमा काम गर्ने समाचार वाचिकाले जुन किसिमको चुनौतीको सामना गरिन्, त्यो आफैंमा पत्याउन गाह्रो पर्ने […]

पूरा पढ्नुहोस्

प्रचण्डका घरबेटी सहित मलका ठेकदारको धरौटी जफत गरी कालोसूचीमा

आईतबार २१ भदौ, २०७७ काठमाडौ । गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५–५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको […]

पूरा पढ्नुहोस्

आइफोन १२ भारतमा बन्ने, जान्नुहोस अरु नयाँ के के छन फिचर

आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् । केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ […]

पूरा पढ्नुहोस्