Author: सुदर्शन खबर

गण्डकी प्रदेशमा नयाँ सरकारका लागि बहुमत सदस्यकाे हस्ताक्षर बुझाइँदै

पाेखरा– गण्डकी प्रदेशमा विपक्षी दलले बहुमतसहित आज प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने भएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका बहुमत सांसदले हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्ने भएका हुन्। प्रदेश प्रमुख सीता पौडेलले सरकार बनाउन आह्वान गरेको दोस्राे दिन विपक्षी दलका ३१ सांसदले हस्ताक्षर बुझाउन लागेका हुन।   मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएको राजीनामा […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्र,एमालेको माधव समुह र जसपाको उपेन्द्र–बाबुराम समूह विच एकिकरण

नेकपा एमाले नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलापछि विहिवार पत्रकारहरुसँग कुरा गर्दै नेता योगेश भट्टराईले आफूहरुले पार्टी विभाजन नगर्ने वताए । उनले पार्टीभित्रै रहेर गलत प्रवृत्तिको विरोध गर्ने जानकारी दिए । तर,पछिल्ला राजनीतिक घटना क्रम हेर्ने र जानकारहरुको कुरा मान्ने हो भने उनका कुरामा सन्देह गर्नुपर्ने अवस्था छ । जानकारी अनुसार खनाल–नेपाल समुह, नेकपा […]

पूरा पढ्नुहोस्

पार्टीको अन्तिम निर्णय हुने दिन नै नेता खनाल सङ्क्रमणमुक्त

काठमाडौँ, २७ वैशाख: नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन् […]

पूरा पढ्नुहोस्

ओली अडानबाट पछि हटेनन्, एमाले फुट्ने निश्चितप्राय

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सहमतिका लागि वार्ताका लागि तयार नभएपछि पार्टी फुट्ने निश्चितप्रायः भएको छ । सहमतिका लागि एमालेका दुवै पक्षका नेताहरु खटिएपनि ओली अडानबाट पछि हट्न नमानेपछि फुट निश्चितप्रायः भएको हो । माधव नेपालले राखेको २ जेठ २०७५ को अवस्थामा एमालेको संगठनलाई फर्काउने […]

पूरा पढ्नुहोस्

सिंहदरबारबाट योगेश भट्टराईले भने : ‘भोलि फाईनल हुन्छ, सहमति नभए राजीनामा दिने निर्णय भयो’

काठमाडौं,  बैशाख । नेकपा (एमाले) को माधव नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्म कुर्ने भएको छ । तर, भोलि विहान ९ बजेसम्म पनि सहमति नभए आफूहरु सामूहिक राजीनामा दिने निर्णयमा पुगेको सांसद योगेश भट्टराईले जानकारी दिए ।   नेपाल पक्षधर सांसदहरुको हिजो साँझ सिंहदरबारमा बसकेो बैठक लगत्तै पत्रकारहरुलाई जानकारी […]

पूरा पढ्नुहोस्

पार्टी एकताको लागि माधव नेपालले ओलीलाई पठाएको अन्तिम पत्र,एमालेको भविष्य निर्धारण आज

वैशाख २७, काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार मध्ये राति ६ बुँदे प्रस्तावसहितको पत्र पठाएका छन् । विभाजनको संघारमा पुगेको नेकपा एमालेको एकता कायम राख्नका लागि भन्दै उनले पत्र पठाएका हुन् । एकताका लागि गरिएको प्रस्ताव स्वीकार नगरेमा आफूहरुले सांसदबाट राजीनामा दिने पत्रमा नेता नेपालले उल्लेख गरेका छन् । आइतबार […]

पूरा पढ्नुहोस्

नेकपा एमालेमा आज हाम्रो अन्तिम दिन होःराम कुमारी झाक्री

काठमाडौं, २७ बैशाख । नेकपा एमाले०की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी छिन् ।     आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले रुँदै भनिन्, ‘आज […]

पूरा पढ्नुहोस्

‘युवा नेता अधिकारीको झाँक्रीमाथि आक्रोस: ‘तिम्रो हैसियत वडा सदस्य जित्ने पनि छैन’

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुव अधिकारीले प्रतिनिधिसभाको समानुपातीक सांसद रामकुमारी झाँक्रीमाथि कडा आक्रोस जनाउनुभएको छ । माधव नेपाल समूहकी नेतृ झाँक्रले एमालेले टिका लगाई दिएर सांसद पद पाएको स्मरण गराउँदै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री विरुद्ध लान्छनायुक्त गैरजिम्मेवारी अभिव्यक्ति दिनु एमालेका नेता, कार्यकर्ता तथा सुभचिन्तकको लागि मात्र नभई आम नेपाली […]

पूरा पढ्नुहोस्

मेयर रेणु दाहाल नेतृत्व भरतपुर महानगरले गर्यो घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

काठमाडौं, २२ वैशाख । भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति […]

पूरा पढ्नुहोस्

ओलीलाई फ्लोर क्रस गरेर ढाल्ने होः भिम रावल

काठमाडौँ, २१। प्रधाननमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित संघीय संसद्का २७ सांसदलाई स्पष्टीकरण पत्र काटेपछि उनीहरूको सांसद पदलाई लिएर अनेकौँ प्रश्न र अड्कलबाजी सुरु भएका छन् । दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेस गर्न निर्देशन दिइएको छ । पत्रकाटिएकै दिन नेकपा एमालेले सांसद सदस्यबाट समेत कारवाही गर्ने […]

पूरा पढ्नुहोस्