Author: सुदर्शन खबर संवाददाता

नेकपा मोहन्याल वडा नं ३ को दशैमिलन शुभकामना सम्पन्न

लिलाजङ्ग शाही / बौनिया कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ३ फलेबिसौना नेकपा मोहन्याल गाउँ कमिटी अन्तरगत वडा नम्बर ३ वडा कमिटीको आयोजनामा दशै मिलन शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष जङ्ग बहादुर बगालेको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा जिल्ला कमिटी कैलालीका अध्यक्ष एबम सुदूरपश्चिम प्रदेश सभा सदस्य […]

पूरा पढ्नुहोस्

रेडक्रसद्वारा बाढी तथा पहिरो प्रभावितलाई नगद सहयोग हस्तान्तरण ।

लम्की/ कार्तिक ७ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले मोहन्याल गाउँपालिकाका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई नगद सहयोग वितरण गरेको छ । गत साउन १३ गते राती आएको बाढी र पहिरोबाट विस्थापित भएका मोहन्याल गाउँपालिका वडा नम्बर ६ र ७ का २७ परिवारलाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा उक्त नगद राहत वितरण गरिएको नेपाल रेडक्रस […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस कैलाली क्षेत्र नंं २ कि कोषाध्यक्ष रेग्मीको अन्त्यष्टी

चन्द्र खनाल / लम्की नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषाध्यक्ष महिला नेतृ , न्यायिक समिति लम्कीचुहा नगरपालिका वडा नं ९ कि संयोजक , अन्तरपार्टी महिला सञ्जाल लम्कीचुहाकी पुर्व उपाध्यक्ष स्वर्गिय भागिरथी रेग्मीको आज शुक्रबार ७ गते कर्णाली चिसापानीमा अन्त्यष्टी गरिएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य , पुर्व मन्त्री , संविधानसभा […]

पूरा पढ्नुहोस्

प्रदेश सांसद चुन कुमारी चौधरीको पहलमा गोदावरी बडेहामा पुलको शिलान्यास ।

लम्की कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको कुटि बडेहा खोलामा पक्की पुल बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीको पहलमा प्रदेश सरकारको बजेटवाट पुल बन्ने भएको हो । पुलको आज बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । प्रदेश सांसद चौधरीले सुरुमै पुल निर्माणको कामको थालनी गर्न लगाउदै आज शिलान्यास गरेकी हुन् […]

पूरा पढ्नुहोस्

सुदुरपश्चिम प्रदेशका सांसदहरूले टीकापुरमा रहेको जनशक्ति नमुना सामुदायिक वनको गरे अनुगमन ।

चन्द्र खनाल / लम्की सामुदायिक वन उपभोक्ता महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनको मर्म अनुसार , गरिब , विपन्न , आदिवासी , जनजाति उपभोक्ताहरूको लागि काम गर्दै आएको नमुना वन जनशक्ति नमुना सामुदायिक वनको शुक्रबार अनुगमन गरिएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं २ मा रहेको जनशक्ति नमुना सामुदायिक वनले हालसम्म सम्पन्न गरेका […]

पूरा पढ्नुहोस्

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि भएको ट्विटर मार्फत जानकारी

काठमाडौं राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले आफूलाई कोरोना संक्रमण भएको बारेमा सामाजिक सञ्चाल ट्विटरमार्फत सूचना सार्वजनिक गरेका छन् । थापाले कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राख्दाराख्दै सामान्य टाउको दुखेपछि पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको बताएका छन्। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले केही दिनयता आफूसँग […]

पूरा पढ्नुहोस्

मनकारी सलमान खान : तिरिदिए सबै उपचार खर्च आयुसियुमा भर्ना भएका कलाकारको

एजेन्सी बलिउड अभिनेता सलमान खान समाजसेवामा पनि अगाडि छन्। उनले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा सहयोग गर्दै आएका छन्। यसैक्रममा सलमानले बलिउडका पूर्वकलाकार फराज खानको उपचारमा सहयोग गरेका छन्। फराज बेंगलुरुको एक अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ। आर्थिक अवस्था कमजोर भएका फराजलाई सलमानले उपचार खर्च […]

पूरा पढ्नुहोस्

हात्तीको पिठ्युँबाट जब बाबा रामदेव एक्कासी तल खसे ।

एजेन्सी भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सोमबार भएको घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो, जुन कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले । […]

पूरा पढ्नुहोस्

नेपाललाई ‘चम्चा’ भन्ने भारतीय सेना प्रमुख मुकुन्द नेपाल आउँदै ।

काठमाडौं नेपालले आफ्नो नक्सा जारी गर्दैगर्दा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल चीनको ‘चम्चा’ भनेपछि चर्को विरोध भयो । उनी उक्त टिप्पणी फिर्ता लिन बाध्य भएका थिए । “वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि […]

पूरा पढ्नुहोस्

दोस्रो संविधानसभामा प्रचण्डलाई पराजित गरेका लिलानाथ श्रेष्ठ पहिलो पटक मन्त्रीमा नियुक्त

काठमाडौं नेकपा अध्यक्ष (तत्कालीन माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको ढोका समेत ढक्ढक्याएका लीलानाथ श्रेष्ठ मन्त्री बनेका छन् । सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका हुन् ।  प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद् हेरफेर गरेको राष्ट्रपतिको कार्यालयले बुधवार विज्ञप्ति जारी गरी जनाएको छ । संविधान सभाको दोस्रो निर्वाचनमा […]

पूरा पढ्नुहोस्