Author: सुमन राज पाैडेल

कुन्तिमल व्यवसायीको नया कार्य समितिचयन
२०७८/१२/१२ गते सनिबार बसेको कुन्तिमल व्यवसायी समितिको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा रविराज घिमिरे, उपाध्यक्षमा सुमनराज पौडेल ,सचिव सुशिल आचार्य, कोषाध्यक्षमा अनिता पौडेल, सह सचिव निर्मला पौडेल चयन भएका छन् । सदस्यमा प्रदिप बस्नेत, इन्द्र गुरुङ, गिता सुनार, सन्जु सुनार, राम दुलार चौधारी, सन्जु शर्मा, सिला गुरुङ, सुजन खड्का चयन भएका छन् । कार्याक्रममा […]
पूरा पढ्नुहोस्
केटि मेरो मिल्ने साथि
ओए त मलाई माया गर्छस ? उसले मेरो आखामा हेर्दै भनि म टक्क अडिए मेरो अनुहार रंगे हात समातिएको चोर जस्तै भयो , कसरि थाहा पाई ? कस्ले भन्यो ? आफ्नै मन माथि शंका लाग्यो ,म मा आएको परिबर्तन देखेर उ हास्न थाली आफैलाइ देखेर कता कता रिस पनि उठ्यो म किन डराउदै छु मैले भन्न नसकेको कुरा उस्ले भन्दै छ | म के के सोच्न थाले […]
पूरा पढ्नुहोस्
‘रानी’ पुस्तक विमोचन
पोखरा,साहित्यमा नयाँ पुस्ताको आगमन भन्दै सुमनराज पौडेलको रानी (एउटा छुट्टै कथा) नामक पुस्तक बिमोचन गरिएको छ । माँ लक्ष्मी प्रकाशनले भर्खरै बजारमा ल्याएको पुस्तक पछिल्लो समय तन्नेरीहरुको विद्यालयका पल,कलेज रोमान्स ,प्रेम र विछोडको अविस्मरणीय प्रेम कहानीले बुनिएको रानी यो विन्टर को जाडोमा पढ्न लायक छ । उक्त पुस्तक डा. अशोक थापाको अध्यक्षतामा गरिएको हो ।उक्त […]
पूरा पढ्नुहोस्
कसको खुसि हेरौ
बिहानै झ्यालका पर्दाहरुलाई छिचोल्दै घाम मेरो आखा सम्म पर्यो झसङ्ग ब्युझिएछु आमा किचनबाट कराउदै हुनुहुन्थ्यो , अझै कति सुत्छस उठ छिटो , आज भोलि किन यति धेरै अल्छी भाको छस ह | म आमाको कुरा लाइ वास्ता नगरी बाथरुम छिरे , केहि बेरमा फ्रेस भएर किचन पसे मेरो लागि चिया टेबुलमा रेडी थियो गिलासको मुखबाट […]
पूरा पढ्नुहोस्
सरकार म बिदेश जान्छु
सुमनराज पौडेल अफिस बन्द छ , व्यवसाय ठप्प छन् कोरोनाको महामारी दिन प्रतिदिन बढ्दो छ ,त्यसैले पनि आफ्नो अनि आफ्नो परिवारको सुरक्षाको निम्ति घर भित्रै बस्नु पर्ने अवस्था आएको छ र घरमै बसिरहेका छौ ।यसरी बसिरहँदा समय फुर्सदिलो बनेको छ ,मनमा अनेकौं कुराहरू खेलिरहेका छन् , सबथोक बन्द छ ब्याज अनि एक मुठ्ठी सास भने […]
पूरा पढ्नुहोस्
बा म यता बस्छु नि है -सुमनराज पाैडेल
आमा छिटो गर्नु बाहिर फोटो खिच्ने अंकल आउनु भयो म कटनको पहेलो जामा तोरीको तेल लाएर सर्लक्क कपाल कोरेर पनि खेल्न निस्किएको थिए। मलाई एकै छिन् भए पनि खेल्न नै हतार थियो । आमा एकछिन है त भन्दै हुनुहुन्थ्यो । बाबा पनि रेडी भैसक्नु भएको थियो ,आमालाइ भने सधै समय लाग्ने थियो किनकि महिला हरुलाई […]
पूरा पढ्नुहोस्
केटि मेरो मिल्ने साथि
ओए त मलाई माया गर्छस ? उसले मेरो आखामा हेर्दै भनि म टक्क अडिए मेरो अनुहार रंगे हात समातिएको चोर जस्तै भयो , कसरि थाहा पाई ? कस्ले भन्यो ? आफ्नै मन माथि शंका लाग्यो ,म मा आएको परिबर्तन देखेर उ हास्न थाली आफैलाइ देखेर कता कता रिस पनि उठ्यो म किन डराउदै छु मैले भन्न नसकेको कुरा उस्ले भन्दै छ | म के के सोच्न थाले , […]
पूरा पढ्नुहोस्