अन्तर्वार्ता

सभापतिको लागि म पनि उपयुक्त पात्र हुँ, मेरो दाबी छ : अर्जुननरसिंह केसी

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले आगामी १४औं महाधिवेशनमा सभापतिको लागि आफूपनि उपयुक्त पात्र भएकोले उक्त पदमा आफ्नो दाबी रहेको स्पष्ट पारेका छन् । तर, उनले आफ्नो समूहबाट अहिले सभापतिको लागि चर्चामा रहेका नामबीच सहमति हुने र तीमध्येबाट एक जनाको मात्रै उम्मेद्धवारी हुने पनि विश्वास दिलाए । केसीले […]

पूरा पढ्नुहोस्