प्रदेश १

अव लिम्पियाधुरासम्म विकास

काठमाडौं,। नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्। भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न थालेका छन्। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित बजेटमा प्राथमिकताका साथ समेटेको छ। […]

पूरा पढ्नुहोस्

जनताकाे नेता जनताकै घर दैलाेमा हुन्छन , राजधानीमै लुक्ने त शक्तीकाे भरमा अडेका हुन

काठमाडाैं । आज भन्दा ठिक साढे दुइ बर्ष अघि देशमा निर्वाचन भयो सबै पार्टिका उम्मेदवार भिडे कोही स्थानीय नै भिडे कोही केन्द्र तानिए । स्थानीय नेता हारे सत्ता र पावर राजधानीमा बसोबास गर्नेको हातमा पुग्यो । जनताको आशा थियो होला केन्दको पावरले धेरै सुविधा पाउने धेरै बिकासका योजनाहरु ल्याउने तर वास्तविकता त्यो सोचको विपरीत हुन पुग्यो […]

पूरा पढ्नुहोस्

भेन्टिलेटरको खोजीमा अस्पताल डुलाउँदा डुलाउँदै वडाअध्यक्षको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए । ‘धरानमा जाँच गराउँदा […]

पूरा पढ्नुहोस्

आइसोलेशन तोडफोड गरि १५ लाखका स्वास्थ्य सामग्री चोरी

सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए । जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर […]

पूरा पढ्नुहोस्