प्रदेश २

उपमेयरका पतिलेगरे बलात्कारको प्रयास

महोत्तरी । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा १४ वर्षीया किशोरीको अपहरण गरी बलात्कारको प्रयास भएको पीडित पक्षको आरोप छ । पीडित पक्षले सोही नगरपालिकाकी उपमेयर रमिता प्रधानका पति विनोद गामीले ती किशोरीलाई अपहरण गरी बलात्कारको प्रयास गरेको आरोप लगाएको हो । मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ बाट बुधबार साँझ बेपत्ता भएपछि प्रहरीमा जानकारी गराइ स्थानीयवासी […]

पूरा पढ्नुहोस्

अन्तत निलम्बित भय राति हरायका डिसपी

मंसिर, कैलाली । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक […]

पूरा पढ्नुहोस्

सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु

जनकपुरधाम । सिरहाका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । […]

पूरा पढ्नुहोस्

धनुषाको आइसोलेसनमा स्वास्थ्यकर्मीले हैन सफाईकर्मीले गर्छन् कोरोना संक्रमितको उपचार ! (भिडियो)

धनुषा, आइसोलेशनमा उपचाररत कोरोना संक्रमितहरुको सफाइकर्मीले ऊपचार गर्छन, भनेको सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ, तर यो घटना सत्य हो । प्रदेश २ को सबैभन्दा व्यवस्थित र सुविधा सपन्न आइसोलेसन भनिएको धनुषाको नगराइन नगरपालिकास्थित गंगुलीमा बनाइएको आइसोलेसनमा सफाईकर्मीहरु नै संक्रमितहरुको उपचार गर्न पुगेका थिए । पीपीई लगाएका सफाईकर्मी धनुषाका एकजना सञ्चारकर्मीनै संक्रमित भएर आइसोलेसनमा गएपछि प्रदेश […]

पूरा पढ्नुहोस्

काम गर्दा पाेखरीमा यस्ताे भेटाएपछि एक युवक एसएसबीकाे नियन्त्रणमा

जनकपुरधाम । माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको मूर्ति फेला पारेका थिए । ‘पोखरी छेउमा कुश उखेल्ने क्रममा उनले मूर्ति फेला परेका […]

पूरा पढ्नुहोस्