प्रदेश ३

विष्णु पौडेललाई नयाँ अर्थमन्त्री बनाउने तयारि: प्रधानमन्त्री र प्रचण्ड दुबै सहमत

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज/भोलि नै अर्थमन्त्री नियुक्ती गर्ने तयारी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि परामर्श गरेका छन् । अध्यक्षद्धय ओली र दाहालले नयाँ अर्थमन्त्रीको रूपमा महासचिव विष्णु पौडेललाई ल्याउने सहमति गरेको स्रोतको दाबी छ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा केही साता अघिमात्रै […]

पूरा पढ्नुहोस्

सुत्केरी खान माइत आउँदा काखको छोरा बाढीले लग्यो

काठमाडौं । ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् । कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा शिशुको मृत्यु भएको […]

पूरा पढ्नुहोस्

संक्रमित ७ हजारभन्दा धेरै जनता घरमा, मेयर शाक्य पाँच तारे होटलमा

काठमाण्डौ । काठमाडौं उपत्यका लगाएत देशभर कोरोना संक्रमणको चपेटामा छ । बन्दाबन्दी पश्चात पनि हरेक दिन संक्रमितको संख्या बढ्दो छ । पछिल्ला दिनमा काठमाण्डौ जिल्लामा दैनिक ३ देखि ५ सयको हाराहारमीमा संक्रमित थपिइरहेका छन् । तर काठमाण्डौ महानगरपालिकाले संक्रमितलाई उपचारको व्यवस्था गर्न सकेको छैन । जसका कारण अधिकांश संक्रमितलाई लक्षण नदेखिएको भन्दै घरमै राखिएको छ […]

पूरा पढ्नुहोस्

भक्तपुरमा ३ जनाको शंकास्पद मृत्यु प्रकरणको खुल्यो रहस्य : ऋण लागेर तिर्न नसक्दा घरमा झ’गडा भएपछि श्रीमानले लिए श्रीमती र छोराको ज्यान

भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ज्यान गएको घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय […]

पूरा पढ्नुहोस्

उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने, नाकामा सेना बस्ने

काठमाडौं,। उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने भएको छ । लगातारको निषेधाज्ञाले जनजीवन निकै प्रभावित भएपछि खुकुलो गर्न लागिएको हो । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बैठक बसेपछि गृह मन्त्रालयमा छलफल समेत गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेको संयुक्त बैठक बसेको थियो […]

पूरा पढ्नुहोस्

भरतपुरमा कोरोना ल्याबको लापरवाही: कागजमा पोजेटिभ, एसएमएसमा नेगेटिभ

भरतपुर । क्यान्सरको उपचारका लागि भदौ १७ गते भरतपुर आइपुगेकी धनुषाकी सूर्यकला देबीले केही दिन पछि कोरोना परीक्षणको अवसर पाइन्। भोलिपल्ट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उनको स्वाब निकालेर परीक्षणका लागि पठायो। चार दिनमा रिपोर्ट आयो। भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालाले भदौ २२ गते सोमबार सार्वजनिक गरेको रिपोर्टमा उनमा कोरोना पोजेटिभ रहेको उल्लेख थियो। अस्पतालको […]

पूरा पढ्नुहोस्

राेगले भन्दापनि भाेकले मरीन्छ हाेला (भिडियो )

काठमाडौं । कोरोना नियन्त्रणका नाममा मानिसहरुलाई घरभित्र थुनेर राख्नु भन्दा अर्को विकल्प नदेखेको सरकारले भोकले छट्पटिन थालेका नेपालीहरुलाई भने देख्न छोडेको छ । खान नपाएर कोही पनि नेपालीले मर्नु पर्ने छैन भन्ने प्रधानमन्त्रीले बारम्बार व्यक्त गर्ने अभिव्यक्तिलाई काठमाडौंको खुलामञ्चमा दाता र मनोकारी संघसंस्थाले जिस्काई रहेको भान हुन्छ । लकडाउन र निषेधाज्ञा नामका कोरोनाविरुद्धको सरकारी ओखतिले […]

पूरा पढ्नुहोस्

ललितपुरका मेयरको टा’उ’को का’ट्ने’ अभिव्यक्ति दिने शाक्य प’क्रा’उ

काठमाडौं । पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्ने थप एकजनालाई प्र’ह’रीले नियन्त्रणमा लिएको छ । अपराध महाशाखाले ललितपुर घर भएका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो । गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टा’उ’को का’ट्ने’ अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई प’क्रा’उ गरिएको महाशाखाले जनाएको छ । […]

पूरा पढ्नुहोस्

सैलुन चलाउनेलाई देखियो कोरोना, कपाल काट्न गएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुँदै

काठमाडाैं , सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी क्षेत्र सिल गरिएको छ। समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ। स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको हो। सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी ठाउँ-ठाउँमा सैलुन सञ्चालन भइरहेका […]

पूरा पढ्नुहोस्

निषेधाज्ञामा बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने

काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै […]

पूरा पढ्नुहोस्