प्रदेश ४

कुन्तिमल व्यवसायीको नया कार्य समितिचयन

२०७८/१२/१२ गते सनिबार बसेको कुन्तिमल व्यवसायी समितिको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा  रविराज घिमिरे, उपाध्यक्षमा सुमनराज पौडेल  ,सचिव सुशिल आचार्य, कोषाध्यक्षमा अनिता पौडेल, सह सचिव निर्मला पौडेल चयन भएका छन् । सदस्यमा प्रदिप बस्नेत, इन्द्र गुरुङ, गिता सुनार, सन्जु सुनार, राम दुलार चौधारी, सन्जु शर्मा, सिला गुरुङ, सुजन खड्का चयन भएका छन् । कार्याक्रममा […]

पूरा पढ्नुहोस्

कपडा एसोसियसन २५ बर्षामा प्रबेशको उपलक्ष्यमा विद्यार्थी लाई ड्रेस्स बितरण

कपडा व्यवसायी एशोसिएसन कास्कीको २५औ स्थापना दिवसको सु_ अवसरमा विद्यार्थी लाई ड्रेस्स तथा शैक्षिक सामग्री बितरण गरेको छ| सम्स्थाको अध्यक्ष बिष्णु प्रसाद तिमील्सेनाको अध्यक्षतामा भयको कार्यक्रम मा प्रमुख अतिथी वडा नम्बर १९ क अध्क्षय शोभामोहन पौडेलले सबैले आफ्नो आफ्नो ठाउँ बाट उतर्दायित्व बहन गर्ने हो भने समाजले छिट्टै काचुली फेर्ने बताउनु भयो | सो कार्यक्रम […]

पूरा पढ्नुहोस्

सिटिजन लाइफ इन्सुरेन्स द्धारा मृत्यु बीमा दाबी भुक्तानी

\सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित स्व. बिनिमाया तामाङ को लम्जुङ कव्होलासोथार गाउँपालिका वडा नं. ९ छापा स्थित घरमै पुगेर एक कार्यक्रम बिच सिटिजन लाईफ इन्स्योरेन्स का एरिया शाखा प्रबन्धक छवि लाल पौडेल ले मृतक का श्रीमान बिन्तोष गुरुङ लाई दाबी भुक्तानी रकम २१ लाख २० […]

पूरा पढ्नुहोस्

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एक को मृत्यु ,

पोखरा\पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेश अध्यक्षमा संगिता बराल

गण्डकी प्रदेशमा सहिद तथा बेपत्ताका सन्तान संगठित भएका छन् । हालै भएको कार्यक्रमबाट प्रदेश अध्यक्षमा संगिता बराल चुनिइन् । कमिटीमा वरिष्ठ उपाध्यक्ष राजकुमार ढकाल, उपाध्यक्ष नेहा गुरूङ, सचिव रविन आले मगर र कोषाध्यक्ष कमल विक छन् । यस्तै सदस्यमा सुस्मिता बास्ताकोटी, अनिता कुमाल, हेमलाल पौडेल, जमुना बस्नेत, युवराज भुसाल, दीपेन्द्र विक र अनिता विक छन् […]

पूरा पढ्नुहोस्

बालिका बलात्कार गरेका युबक पक्राउ

२ चैत, स्याङ्जा । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् । थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

विभूति शिक्षा सदनमा निःशुल्क आँखा शिविर सम्पन्न

प्रकाश अधिकारी पोखरा–२ फागुन । पोखरा–१५,रामबजार स्थित विभूति शिक्षा सदनले वसन्त पञ्चमीको अवसरमा निःशुल्क आँखा शिविर तथा ‘विशेष अक्षरारम्भ तथा सरस्वती पूजा’ सम्पन्न भएको छ । एक सय दश बिमारिले प्रतक्ष्य लाभ लियको प्रिन्सिपल विनोद कुमार अधिकारीले बताउनु भयो | साविकको लेखनाथ विभूति बोर्डिङ स्कुल र हिमालयन आँखा अस्पताल पोखराको संयुक्त आयोजना तथा पोखरा महानगर […]

पूरा पढ्नुहोस्

पोखराको ब्यस्त बजारमा दुर्घटना बस भित्रै छिर्यो स्कुटर

पोखराको व्यस्त बजार चिप्लेढुंगामा दुर्घटना भयको छ | न्युरोडबाट बगर तर्फ जादै गरेको ग१ख ६९२४ को नगर बसले ग१७प ४९८१ नम्बरको स्कुटर लाई ठक्कर दियको हो |दुर्घटनामा स्कुटरको अगाडिको भाग पुरै बस मुनि चिरेको थियो धेरै प्रयास पछि मात्र बसको मुनि बाट निकाल्न सकियको थियो |स्कुटर चालक भने सुरक्षित हुनुहुन्छ |

पूरा पढ्नुहोस्

किन भयो कास्कीमा ओली पक्षको लजास्पद हार ?

भारि मतान्तर सहित कास्कीमा नेकपा ओली पक्षका नेता कार्यकर्ताको लज्जास्पद तरिकाले हारखायको छन् | जिल्ला सहकारी संघ लि. कास्कीको चुनावमा ओली पक्षीय उम्मेदवारहरुले यो सर्बानक हार खयका हुन् चुनावमा राष्ट्रिय प्रतिनिधिको उम्मेदवारमा नेकपा ओली पक्षीय नेता तथा प्रदेश सांसद प्रभा कोइरालासमेत उम्मेदवार बनेकी थिइन्। चुनावमा अर्का उम्मेदवार दीपक प्रकाश आचार्यको २१४ मत प्राप्त गर्दा कोइरालाले […]

पूरा पढ्नुहोस्

गण्डकीमा पनि गुम्यो ओलीको बहुमत ( हेर्नुहोस को कता लागे

पोखरा ।६० संसद रहेको गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री को बहुमत गुमेको छ | प्रचण्ड माधव पक्षका १२ सांसद्‌ले समर्थन नगर्ने जनाएका छन् । मनाङे पनि मुख्यमन्त्रीको पक्षमा नरहने घोसना गरे पछि सरकारको पक्षमा २६ जना सांसद्‍ मात्र हुनेछन् । बहुमतका लागि ३१ सांसद चाहिन्छ । मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ […]

पूरा पढ्नुहोस्