प्रदेश ६

कर्णाली प्रदेशका मुख्यमन्त्रीको दुवै पद सुरक्षित , प्रचण्ड नेपाल समुहको आरोप

काठमाडौं मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको दुबै पद हाललाई सुरक्षित भएको छ। केन्द्रीय तहका शीर्ष नेताहरुको निर्देशनपछि अविश्वासको प्रस्तावमाथि छलफलसँगै निर्णय गर्ने भन्दै  मंगलबार तय गरिएको बैठक स्थगित भएको छ। योसँगै अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको छ। नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रमा […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश सरकार बिरुद्ध सत्तारूढ दलकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराए

सुर्खेत नेकपाका सासंदहरुले कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरका छन । बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविश्वाककाे प्रस्ताव दर्ता गराएका हुन । सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ आज आइतबार बुझाएका छन् । अविश्वासको प्रस्तावको कारण बारे जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन् । सरकार विरुद्ध हस्ताक्षर गर्नेमा […]

पूरा पढ्नुहोस्

आधुनिक कांग्रेसका निम्ति नवीन सोच सहितको नेतृत्व-पुर्व मन्त्री गिरि

काठमाडौं नेपाल विद्यार्थी संघ बाजुरा द्वारा आयोजित ” वर्तमान परिवेशमा बिपि बिचारको सान्दर्भिकता” बिचार गोष्ठी सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरिले बिपि को बाटो भनेकै समाजसेवाको बाटो भएको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा खटिन नेता कार्यकर्तालाई अपिल गर्नुभयो । पुर्व मन्त्री गिरिले नेपालमा […]

पूरा पढ्नुहोस्

ससुरासँग १० लाख फिरौती माग्न सालो अ’प’ह’र’ण!

आफ्नै १३ वर्षीय सालोलाई अ’प’ह’र’ण गरेर दश लाख फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले प’क्रा’उ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ निवासी २७ वर्षीय कल्लु भनिने कलिम खाँले आफ्नै सालो खजुरा गाउँपालिका वडा नं. ५ निवासी इशहाक जाकिर भनिने इन्तजार खाँलाई भदौ ९ गते बेलुका साढे ८ बजे अ’प’ह’र’ण गरेर ब’न्द’क बनाएका थिए। इन्तजार […]

पूरा पढ्नुहोस्

जाजरकोटकाे बाढीले वडा कार्यालयनै बगायो

जाजरकाेट, मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले जाजरकोटमा वडा कार्यालय बगाएको छ। जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको आधा भाग बाढीले बगाइदिएको छ। जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको ६ नम्बर वडा कार्यालयको भवन बगाएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार कार्यालय नजिकै रहेको जाँत खोलाको ट्रस […]

पूरा पढ्नुहोस्