प्रदेश ७

यस कारण पुर्ब माननीय बिष्ट को छायामा परीन वाहाल वाली मन्त्री बिना मगर

कंचनपुर । चुनाव भनेको स्थानिय बिकासका लागी स्थानिय तहकै कुनै एक ब्यक्तीलाइ चयन गरी आफ्नो क्षेत्र बिकासका लागी निर्वाचित बनाउने एउटा प्रकृया हो । जुन क्षेत्रबाट जो व्यक्ती निर्वाचित छ उसले त्यस क्षेत्रको गुनासो, समस्या , योजना र पुर्वाधारहरु , भौतिक संरचनाहरुको विकास गर्नुपर्ने हुन्छ । हुनत पहल सकेको ठाउँबाट जो जस्ले पनि गर्नुपर्छ तर […]

पूरा पढ्नुहोस्

कञ्चनपुरका सीडीओले भारतीय पक्षलाई दिए चेतावनी

कञ्चनपुरमा सीमा विवाद चुलिदै गएपछि पछिल्लो पटक (मंगलबार) न्यूज २४ टेलिभिजनको सीधाकुरा जनतासँगको टिम सीमा क्षेत्रमा पुगेको थियो । लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, प्रोड्युसर दीपक बोहरा, सुदूरपश्चिम व्यूरो प्रमुख हिक्मत रावल र कञ्चनपुर जिल्ला संवाददाता शीतल भट्टसहितको टोलीले कञ्चनपुरका विभिन्न विवादित सीमाको स्थलगत रिपोर्टिङ गरेको थियो । उक्त रिपोर्टिङ सामग्रीलाई सीधाकुरा कार्यक्रममा […]

पूरा पढ्नुहोस्