सम्पादकीय

सहिदको अपमान गर्ने ओलि सग हिसाबकिताब हुन्छ : सुरेन्द्र बस्नेत

काठमाडौं । सत्ता रुढदल नेपाल कम्युनिण्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठन अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सहिदको अपमान नगर्न चेतावनी दिएका छन् । नेता बस्नेतले प्रधानमन्त्री ओलीको अभिब्यक्ति अत्यन्तै आपत्ति जनक रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले आफू निकट विद्यार्थी संगठनको भेलामा प्रचण्ड – नेपाल समुहलाई लक्षित गर्दै ’ तपाईंहरु सहिद […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रिलाइ खुला पत्र “प्रधानमन्त्रि ज्यु भाडा माज्दा कुइयको हातले फेरि सुर्यमा भोट हाल्ने रहर के पुरा हुदैन होला???”

सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु म तपाईको पार्टिको भोटर समाजले पत्याएको अनि नेताहरुले न पत्याएको मान्छे । त्यही नेतालाई आफ्नो भबिस्य ठान्ने गर्दछु । यो १२ बर्सको अन्तरालमा मैले जति राजनिती बुझे तपाईले त्यो भन्दा बडि बुझ्नु भएकै छ र भोग्नु भएको पनि छ । तपाईहरुले भोगे जति सायद हामिले भोग्न नपाईएला । […]

पूरा पढ्नुहोस्