साहित्य

बा म यता बस्छु नि है -सुमनराज पाैडेल

आमा छिटो गर्नु  बाहिर फोटो खिच्ने अंकल आउनु भयो  म कटनको पहेलो जामा तोरीको तेल लाएर सर्लक्क कपाल कोरेर पनि  खेल्न  निस्किएको थिए। मलाई  एकै छिन् भए पनि खेल्न नै हतार थियो । आमा   एकछिन है त भन्दै हुनुहुन्थ्यो । बाबा पनि रेडी   भैसक्नु भएको  थियो  ,आमालाइ भने सधै समय  लाग्ने थियो किनकि   महिला हरुलाई  […]

पूरा पढ्नुहोस्

केटि मेरो मिल्ने साथि

ओए त मलाई  माया  गर्छस  ? उसले मेरो आखामा हेर्दै भनि म टक्क  अडिए मेरो  अनुहार  रंगे हात समातिएको चोर जस्तै  भयो  , कसरि थाहा पाई ? कस्ले भन्यो ? आफ्नै मन माथि  शंका लाग्यो ,म मा आएको  परिबर्तन देखेर उ  हास्न थाली आफैलाइ देखेर कता कता रिस पनि उठ्यो  म किन डराउदै छु मैले भन्न नसकेको  कुरा उस्ले भन्दै छ | म के के सोच्न थाले , […]

पूरा पढ्नुहोस्