मनोरंजन

अक्षय कुमारले मागे एक युटुबरमाथि ५ सय करोड रुपैयाँ

बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् । […]

पूरा पढ्नुहोस्

पचास बर्ष काटेका संग प्रचण्ड नातिनिको पर्यो लभ

काठमाडौँ / यो खबर ‘मालिङ्गो ‘बोल को गीतको हो | आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ । भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने […]

पूरा पढ्नुहोस्

प्रहरीको अनुसन्धानमा परेपछि भिटेनले प्राइभेट गरे टेन्ड्रिङ एकमा रहेको भिडियो

युट्युब, भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ। भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन। भिटेनले एक साताअघि युट्युबमा […]

पूरा पढ्नुहोस्

सञ्जिव लामिछानेलाई दर्शकको साथ ‘रातो रिवन कालो कपालमा’ ट्रेण्डिङमा अगाडि बढ्दै (भिडियो सहित)

पोखरा, पोख्रेली गायक सञ्जिव लामिछानेको नयाँ गित रातो रिवन कालो कपालमा युट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ । सञ्जिव लामिछाने र अञ्जु पन्तको स्वरमा रहेको सो गितलाई छोटो समयमैयुट्युबमा करिब ४ लाख पटक हेरिएको छ । टिकटकमा यो गितमा टिकटक बनाउनेको जमात पनि उत्तिकै बढेको छ । यो गित पछिल्लो हप्ता सामाजिक संजालमा भाइरल नै […]

पूरा पढ्नुहोस्

स्विमसुटमा खुलेकी वर्षा, हेरौं आकर्षक तस्विरहरु…

Kathmandu यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भएन । काठमाण्डौमा चिसो बढ्न थालेपछि यसबर्षको गर्मी विस्तारै बिदा हुँदैछ । नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् । परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई […]

पूरा पढ्नुहोस्

मनकारी सलमान खान : तिरिदिए सबै उपचार खर्च आयुसियुमा भर्ना भएका कलाकारको

एजेन्सी बलिउड अभिनेता सलमान खान समाजसेवामा पनि अगाडि छन्। उनले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा सहयोग गर्दै आएका छन्। यसैक्रममा सलमानले बलिउडका पूर्वकलाकार फराज खानको उपचारमा सहयोग गरेका छन्। फराज बेंगलुरुको एक अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ। आर्थिक अवस्था कमजोर भएका फराजलाई सलमानले उपचार खर्च […]

पूरा पढ्नुहोस्

झुठ बोलेको कसरी पत्ता लगाउन सकिन्छ , पूरा पढ्नुहोस्

एजेन्सी प्राय मानिसलाई अन्दाजै हुँदैन कि कसैले झुट बोल्दैछ भनेर । झुठ बोेलेको थाहा पाएमा सम्भावित घटना र क्षतिबाट सजिलै जोगिन सक्छौ । तर यदि कोही मानिस हामी सँग झुठ बोल्दै छ भन्ने कुरा पत्ता लगाउने केही तरीकाको बारेमा आज हामी कुरा गर्दैछौ । यदि हामी सत्य कुरा बोलेर कसैलाई हानी हुन्छ भने त्यस्तो समयमा […]

पूरा पढ्नुहोस्

‘ हाम्रो माया चर्किएको ‘ गीत भाइरल , प्रविन र रचनाको आवाजमा

काठमाडौं हाम्रोमाया चर्किएको एैनासरी नफुटोस , पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस , रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्किएको‘ बजारमा सार्व’जनिक भएको छ। निकै मधुर शैलिमा गाइए:को यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ।जादुमय स्वर’की धनी रचना ( जो नेपाल आइडलकै प्रतियोगी हुन) ले प्रबिन लाई साथ दिएकी छिन। रचना […]

पूरा पढ्नुहोस्

लकडाउन पछि खुल्ने सिनेमा हलमा नरेन्द्र मोदीको पहिलो चलचित्र लाग्ने

एजेन्सी ड कोरोना महामारीका कारण भारतमा बन्द सिनेमा घरहरु १५ अक्टोबरबाट खुल्दैछन। यसपटक भारतका सिनेमा घरमा लकडाउनपछि चल्ने पहिलो फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म हुने हुनेछ। गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो। अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइनेछ। यसका लागि निर्माताले […]

पूरा पढ्नुहोस्

नेहा र रोहन प्रेममा रहेको पक्का , दुवैले गरे तस्बिर सार्वजनिक

एजेन्सी ढ लोकप्रिय गायिका नेहा कक्करको पञ्जावी गायक रोहनप्रीत सिंहसँग  धेरै दिनदेखि अफेयर र विवाहको चर्चा चलिरहेको छ। चर्चा सत्य रहेको नेहाले नै प्रमाणित गरिदिएकी छिन्। विवाहको कुरा त अझै यकिन छैन तर प्रेममा रहेको चाहिँ पक्का भएको छ। नेहा र रोहनप्रीतले दुवैले आफ्नो इन्स्टाग्राममा एकसाथ तस्विर सार्वजनिक गरेका छन्। नेहाले लेखेकी छिन्, ‘तिमी मेरै […]

पूरा पढ्नुहोस्