फाेटाे फिचर

“मोबाइल फुड बैंक” : छ भने दिएर छैन भने लिएर सहयाेग गराैं

पोखरा, विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) को कारण भएको बन्दाबन्दी र देशको अवस्थालाई मध्यनजर गर्दै पोखरामा फुड सेन्टर (“मोबाइल फुड सेन्टर”) अभियान थालिएको थियाे। बिशेष गरि दैनिक ज्याला मजदुरी गरेर खाने, र बन्दाबन्दीका कारण दैनिक बिहान बेलुका खान समेत अपुग हुने हरुको लागि लक्षित गरि अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिधार्थि युनियन (अनेरास्वयू) […]

पूरा पढ्नुहोस्

२० सेकेण्डमा कोरोनाको भाइरस खत्तम पार्ने सस्तो र सहज उपाय

एजेन्सी, विगत ६ महिनादेखि केही चिजलाई लिएर सबै मानिसहरुको वानी नै परिवर्तन भइसकेको छ । जस्तो कि, कोरोना महामारीका कारण मानिसहरुले मास्क लगाउन, सेल्फ आइसोलेशन बस्न र सोसल डिस्टेन्सिङको बारेमा सचेत बनिरहेका छन् । अहिलेको समयमा सबै भन्दा महत्वपूर्ण कुरा हात धुनु पनि हो । तर, पछिल्लो समयमा सबैले मिचिमिची हात धुन कम गराइएको हो […]

पूरा पढ्नुहोस्

विस्थापनको संघारमा चार लाख घरेलु उद्योग

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि सुरु भएको लकडाउन पछिका पाँच महिनामा देशभरका चार लाख घरेलु तथा लघु उद्यम विस्थापनको संघारमा पुगेका छन् । थोरै सञ्चालन पुँजी, मानवीय श्रममा निर्भर उत्पादन र साँघुरिएको बजारका कारण यी उद्योग धरासायी बनेका छन् । उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग तथा व्यवसाय काउन्सिलका अनुसार, यी उद्यम चल्नै नसक्ने भएपछि ९० […]

पूरा पढ्नुहोस्

बेरोजगार जनशक्तिलाई कृषिमा लगाउन स्थानीय तहलाई फ्रन्टलाइनमा राखिने, यसरी गरिँदैछ कृषिमा आकर्षित

नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा गएकाहरू धमाधम फर्कन थालेपछि बहसमा आएको छ । कोेभिड–१९ का कारण विश्व नै यतिबेला आक्रान्त छ । विश्वले अहिले आर्थिक र स्वास्थ्य सङ्कट एकै पटक सामना गरिरहेको छ । कोरोनाका कारण […]

पूरा पढ्नुहोस्

निता अम्बानीको दैनिकी– ५ लाखको चिया पिउँछिन्, ६४ लाख पर्ने लिपिस्टिक लगाउँछिन् , अरू पनि यस्ता चिज प्रयाेग गर्छिन

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको व्यापार व्यवसाय देखि जीवनशैली सम्मलाई मानिसहरुले पछ्याइरहेका हुन्छन् । मुकेशकी पत्नी हुन् निता अम्बानी । उनको पहिरन, रहनसहन, जीवनयापन अन्य आम महिलाको भन्दा फरक छ । उनको लवाइखुवाइ र जीवनशैलीले सबैलाई आश्चर्यमा पर्ने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् । निता अम्बानीले प्रयोग गर्ने दैनिक उपभोग्य […]

पूरा पढ्नुहोस्

मेयर सापकाे स्मार्ट सिटीमा भ्र’ष्टा’चा’र’काे कसिंगर बडाल्दै अनेरास्ववियू

पोखरा । सत्तारुढ नेकपा निकट अनेरास्ववियूले पोखरामा भ्र’ष्टा’चा’र विरुद्ध सांकेतिक अभियान थालेका छन् । पोखरा महानगरमा भएको १३ करोड भ्र’ष्टा’चा’रको खोजी गर्न विद्यार्थीहरुले नगरपरिषरमा कुचो लगाएर सांकेतिक अभियान सुरु गरेका हुन् । पोखरा महानगर भ्र’ष्टा’चा’र’को अखडाभएको भन्दै सुशासन र समृद्धिको लागि भ्र’ष्टा’चा’र’विरुद्ध कुचो अभियान थालिएको अनेरास्ववियूका नेता क्षितिज सापकोटाले जानकारी दिए । महानगरमा १३ करोड […]

पूरा पढ्नुहोस्

पहिराेमा पुरियाे वस्ती, उद्धार गर्न सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर

सिन्धुपाल्चाेक जिल्लाकाे जुगल गाउँपालिका- २, गाेल्चेकाे लिदीमा अविरल वर्षासँगै भीषण पहिराे गएकाे छ । पहिराेमा कम्तिमा पनि ७ घर पूर्ण रूपमा पुरिएकाे स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार करिब २५ घरमा पहिराेबाट क्षति पुगेकाे छ । शुक्रबार बिहान करिब ६ बजेतिर वस्तीमाथिबाट पहिरोले खसेर घरहरु पुरिएकाे बताइएकाे छ । केही घर-परिवारका सदस्यहरु सम्पर्कविहीन रहेकाले ठूलाे […]

पूरा पढ्नुहोस्

बुधबार राति आकाशबाट अत्याधिक उल्का खस्यो

काठमाडौं । बुधबार राति यो वर्षकै धेरै उल्का वर्षा भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले बुधबार राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म उल्का वर्षा भएको दावा गरेको छ । यो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको छ । ‘स्विफ्ट टटल’ नामक […]

पूरा पढ्नुहोस्

विद्यार्थी संगठनहरुलाई उपकुलपति,शिक्षाध्यक्ष,रजिस्ट्रार चाहियो वा स्वबियु निर्वाचन? : नेता रावल

फाल्गुन १४ का निम्ति घोषित स्वबियु निर्वाचन नहुने निश्चित भए संगै दुई-दुई पटक ६/६ महिना थप गरेको समय सकिदा आजबाट त्रिभुवन विश्वविधालय लगाएत देश भरका क्याम्पसहरु स्वबियु बिहिन भएका छ्न| विद्यार्थी हक हितका आवाज बिलन्द गर्ने स्वतन्त्र विद्यार्थी युनियन को अस्तित्व नै समाप्त हुने भएपछी नेबि संघ त्रिभुवन विश्वविधालय समिती सचीव,युवा नेता योगेन्द्र रावलले बिद्यार्थी […]

पूरा पढ्नुहोस्

सरकारले हवाई पूर्वाधारमा झण्डै पाँच खर्ब खर्चिर्दै : समृद्धिको आधार बन्दै

काठमाडौ । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार विगत […]

पूरा पढ्नुहोस्