स्वास्थ्य /जिबनशैली

स्वास्थ्य मन्त्रालयले भन्यो- मृत्युपछि कोरोना परीक्षण गर्नुपर्दैन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्। ‘शंकास्पद मृत्युको कोरोना परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको […]

पूरा पढ्नुहोस्

के कारणले गदा आँखा पाक्छ ? समस्याबाट कसरी बच्ने ?

काठमाडाैं । आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ िआँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ । यो अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्दछ । अन्यथा सानो लापरवाहीका कारण पनि […]

पूरा पढ्नुहोस्

कोरोना लागे घरमै आइसोलेसनमा कसरी बस्ने, परिवारका सदस्य कसरी जोगिने?

काठमाडाैं । कोरोनाभाइरसको संक्रमण बढदै जाँदा अस्पताल भरिँदै गएका छन्। आउने दिनमा संक्रमण झनै बढ्ने देखिन्छ। संक्रमण बढेसँगै गम्भीर समस्या नदेखिएका बिरामी घरमै बस्ने क्रम बढ्ने छ। ‘होम आइसोलेसन’(घरमा अरू परिवारभन्दा अलग भएर)मा कसरी बस्ने, आफूलाई भएको संक्रमण परिवारमा कसरी सर्न नदिने भन्ने अत्यन्तै महत्वपूर्ण विषय छन्। ‘होम आइसोलेसन’का दुई तरिका छन्। एउटा सबै परिस्थिति […]

पूरा पढ्नुहोस्

काेराेना पाेजीटीभ देखीएपछी शशांक कोइरालाले यस्ताे भने

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूमा कोरोनाभाइरस संक्रमण भएको बताएका छन्। मंगलबार आएको स्वाब परीक्षण रिपोर्टले कोरोना संक्रमण पुष्टि भएको कोइरालाले बताए। उनले आफू होम आइसोलेसनमा बसेको जानकारी दिए। ‘आज गरिएको परीक्षणमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ कोइरालाले भने, ‘हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन।’ चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसन बसेको उनले […]

पूरा पढ्नुहोस्

राेगले भन्दापनि भाेकले मरीन्छ हाेला (भिडियो )

काठमाडौं । कोरोना नियन्त्रणका नाममा मानिसहरुलाई घरभित्र थुनेर राख्नु भन्दा अर्को विकल्प नदेखेको सरकारले भोकले छट्पटिन थालेका नेपालीहरुलाई भने देख्न छोडेको छ । खान नपाएर कोही पनि नेपालीले मर्नु पर्ने छैन भन्ने प्रधानमन्त्रीले बारम्बार व्यक्त गर्ने अभिव्यक्तिलाई काठमाडौंको खुलामञ्चमा दाता र मनोकारी संघसंस्थाले जिस्काई रहेको भान हुन्छ । लकडाउन र निषेधाज्ञा नामका कोरोनाविरुद्धको सरकारी ओखतिले […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोनाबाट मृत्यु भएका तीन सय जना को को (विवरणसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय १७ पुरुष र ८३ महिला छन् । आज चार महिलासहित कुल ११ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएकासँगै मृत्यु हुनेको संख्या तीन सय पुगेको हो । आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज ४ महिला […]

पूरा पढ्नुहोस्

अर्काको भाग खोसेर खाने, धर्म नष्ट गर्ने दुश्कर्मले यस्तो भएको हो : पूर्व राजकुमारी पूर्णिका शाह

काठमाडौ । पूर्व राजकुमारी पूर्णिका शाहले सबैलाई स्तब्ध बनाएकी छिन् । पूर्णिका पूर्व युवराज पारस शाहकी छोरी हुन् । उनले निक्कै मार्मिक शब्दमा सामाजिक सञ्जालमा आफ्नो विचार राखेकी छिन् । प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनी, संस्कार एक कर्म हो, जसले व्यक्तिलाइ गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउदछ। भोक लागेर खाना खानु प्रकृति हो, […]

पूरा पढ्नुहोस्

खाना कसरी छिटो र मिठो पकाउने ?

भोजन राम्रो, मिठो, स्वस्थ्यवर्द्धक भएन भने त्यसले परिवारमा गुनासो र कलह पनि पैदा गर्छ । एक हिसाबले भन्ने हो भने खाना भनेको खुसीको स्रोत पनि हो । उमंगको स्रोत पनि हो । त्यसैले त पारिवारिक जमघटमा मिठो मसिनो खाने गरिन्छ । अहिले भने लामो समय लगाएर मिठोमसिनो खानेकुरा बनाउने फुर्सद मिल्दैन । त्यसो त बजारमा […]

पूरा पढ्नुहोस्

दाम्पत्य सुखको लागि पढ्नै पर्ने कुरा

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि । फरक पृष्टभूमीमा हुर्किएका, फरक सोंच र व्यवहार भएका दुई व्यक्ति आपसमा एकाकार हुँदा सबैकुरा ठिकठाक मिल्छ भन्ने हुँदैन । नव-विवाहित जोडीले एकअर्कालाई स्वीकार्नुपर्ने हुन्छ । यसरी आपसमा मिल्नका लागि एकअर्काले कतिपय कुरा त्याग्नुपर्ने पनि हुन्छ […]

पूरा पढ्नुहोस्

आज अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, १४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

काठमाडौं, एकै दिन सर्वाधिक १४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मृत्यु हुनेहरुमा ४ जना महिला […]

पूरा पढ्नुहोस्