अन्तर्राष्ट्रिय समाचार

रिहानाको विवादको कारण के ? नेकेट फोटोकी गणेषको तस्बिर ?

गायिका रिहानाले केही दिन अगाडि सामाजिक संजाल ट्विटरबाट भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरिन् । यसपछि, उनको चर्चा भारतमा खुबै भयो । बलिउडका कलाकारहरुले रिहानाको ट्विटमा प्रतिक्रिया जनाए । उनै, रिहानाले फेरि एक टपलेस तस्वीर सार्वजनिक गर्दै ट्विटरमा चर्चा बटुलिरहेकी छिन् । रिहानाको तस्वीर भारतमा निकै चर्चामा छ । ट्विटरमा रिहानाले टपलेस फोटो सार्वजनिक गरेकी […]

पूरा पढ्नुहोस्

मन्त्री माथि बम प्रहार

फागुन, काठमाडौं ।सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले […]

पूरा पढ्नुहोस्

भारतमा बस दुर्घटना ५१ को मृत्यु ४ बेपत्ता

५ फागुन, काठमाडौं । क्षमताभन्दा धेरै यात्रु बोकेर सीधी बाटसतानको लागि हिडेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो।दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका […]

पूरा पढ्नुहोस्

भारत सामु आत्मसमर्पण गरे पररास्ट्रमन्त्रि ज्ञवालीले ; झुक्यो ३ करोड नेपालिको शिर

भारत भ्रमणमा रहेका मन्त्रीले तिन करोड नेपालीको शिर निहुरिने गरि कार्यक्रममा सहभागी भयका छन् |नेपालको नक्सा नै बिग्रने गरि बनायको कार्यक्रमको ब्यानर मुनि बसेर मन्त्रि ज्ञवालीले सम्बोदन गरेको हुन् | नेपालको पछिल्लो नक्सा लाई भारत ले मानिरहेको छैन तर नेपाल ले सदन बाट नै यो नक्सा पास गरि सकेको छ र अध्यनको लागि पद्यक्रम पनि […]

पूरा पढ्नुहोस्

जी न्युजको सगरमाथा सयरको खर्च प्रधानमन्त्री कार्यालय बाट भयको खुलासा

नेपाली रास्ट्रियता माथि निरन्तर धावा बोलिरहने भारतीय संस्थापनको मुखपत्र जी न्युजले कहिले कालापानी कहिले लिपुलेक त कहिले सुस्ता माथि निरन्तर धावा बोल्दै आयको छ | नेपालको अस्मिता माथि हमला गरिरहेको केहि समय पहिले नेपालको प्रधानमन्त्री र चिनको राजदुत लाई जोडेर अनाबस्यक चर्चा गर्ने पनि येही च्यानल हो | अहिले नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्बार्ताको […]

पूरा पढ्नुहोस्

राष्ट्रपति बिरुद्द लाग्यो महाभियोग

राजनीतिक खिचातानीले सबैभन्दा बढी प्रजातान्त्रिक भनियको देश अमेरिका अहिले जर्जर भनेको छ | राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ । ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि […]

पूरा पढ्नुहोस्

अमिताब बच्चन लाई पछार्दै नेहा पहिलो सुचिमा

भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छन्। सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी हुन्। फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो […]

पूरा पढ्नुहोस्

नेपाल हाम्रो उत्पादन निषेध गर्न चाहन्छ :भारत

२२ मंसिर, काठमाडौं । नेपाल आयात हुने आफ्ना उत्पादनहरुमाथि भन्सार विन्दुमै उच्च दरमा कर लगाएको भन्दै भारतले असन्तुष्टि जनाएको छ । सम्बादहीनता तोडिएपछि सुरु भएको नेपाल भारत सम्वादको सिलसिलामा सोमबार व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय संयन्त्रको बैठक बसेको थियो । बैठकमा भारतीय पक्षको नेतृत्व गरेका उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका […]

पूरा पढ्नुहोस्

अर्जेन्टिनि फुटबलर म्यारोडोनाको मृत्यु

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातको कारण आज मृत्यु भएको छ | केहि समय अगाडी मस्तिष्कको शल्यक्रिया गरेका अर्जेन्टिनी हस्ती म्याराडोनाको हृदयघातको कारण मृत्यु भएको हो | म्याराडोनाले अर्जेन्टिनाले १९८६ को विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए | उनले आफ्नो खेल जीवनमा अर्जेन्टिनी क्लब बोका जुनियर्स, युरोपियन क्लब बार्सिलोना नेपाली अठा सेभियामा खेलेका […]

पूरा पढ्नुहोस्

अक्षय कुमारले मागे एक युटुबरमाथि ५ सय करोड रुपैयाँ

बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् । […]

पूरा पढ्नुहोस्