समाचार

घर लिप्ने माटो खन्न गएका दुई महिलाको ढिस्कोले पुरिएर मृत्यु

जाजरकोट दसैंमा घर लिप्ने माटो खन्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार दुईजना महिलाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्। जिल्लाको छेडागाड–३ दशेरा चुवाकी ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहालको डिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत […]

पूरा पढ्नुहोस्

अविवाहित र एकल पुरुषलाई पनि भत्ता दिने ब्यवस्था

ताप्लेजुङ झट्ट सुन्दा आश्चर्य लाग्नु स्वभावीक नै हो, अविवाहित र एकल पुरुषलाई पनि भत्ता सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले […]

पूरा पढ्नुहोस्

पैसा तिर्न नसकेर संक्रमितका आफन्तको बिचल्ली : ओली भन्छन्–निःशुल्क उपचारको व्यवस्था छ

काठमाण्डौ । सोनी गुरुङ शुक्रबार काठमाण्डौको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा थिए ।। उनको सानोबुबालाई कोरोना संक्रमण भएको छ । संक्रमित सानोबुबालाई त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको छ । तर उपचारमा लाग्ने खर्चको जोहो गर्न नसक्दा उनी बिचल्लीमा परेकी छिन् । उनी जस्तै समस्यामा छन् सुवास रेग्मी । उनलाई पनि यहि समस्याले पिरोलेको छ । उनकी […]

पूरा पढ्नुहोस्

प्रधानमन्‍त्रीबाटै नेपालको राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखियो : गगन थापा

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले परराष्ट्र मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा विदेशी गुप्तचरलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय भएको उनको भनाइ छ। नेता थापाले प्रधानमन्त्रीले गैर-राजनीतिक र विशुद्ध गुप्तचरसँग गरेको भेटमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्। […]

पूरा पढ्नुहोस्

दशैँ लगत्तै किसानका हातमा ‘किसान क्रेडिट कार्ड’

काठमाडौं। व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ । यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै अन्तिम चरणमा पुगेको […]

पूरा पढ्नुहोस्

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौँ पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ। डा बाबुराम भट्टराईले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह […]

पूरा पढ्नुहोस्

नेकपा मोहन्याल वडा नं ३ को दशैमिलन शुभकामना सम्पन्न

लिलाजङ्ग शाही / बौनिया कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ३ फलेबिसौना नेकपा मोहन्याल गाउँ कमिटी अन्तरगत वडा नम्बर ३ वडा कमिटीको आयोजनामा दशै मिलन शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष जङ्ग बहादुर बगालेको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा जिल्ला कमिटी कैलालीका अध्यक्ष एबम सुदूरपश्चिम प्रदेश सभा सदस्य […]

पूरा पढ्नुहोस्

रेडक्रसद्वारा बाढी तथा पहिरो प्रभावितलाई नगद सहयोग हस्तान्तरण ।

लम्की/ कार्तिक ७ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले मोहन्याल गाउँपालिकाका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई नगद सहयोग वितरण गरेको छ । गत साउन १३ गते राती आएको बाढी र पहिरोबाट विस्थापित भएका मोहन्याल गाउँपालिका वडा नम्बर ६ र ७ का २७ परिवारलाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा उक्त नगद राहत वितरण गरिएको नेपाल रेडक्रस […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस कैलाली क्षेत्र नंं २ कि कोषाध्यक्ष रेग्मीको अन्त्यष्टी

चन्द्र खनाल / लम्की नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषाध्यक्ष महिला नेतृ , न्यायिक समिति लम्कीचुहा नगरपालिका वडा नं ९ कि संयोजक , अन्तरपार्टी महिला सञ्जाल लम्कीचुहाकी पुर्व उपाध्यक्ष स्वर्गिय भागिरथी रेग्मीको आज शुक्रबार ७ गते कर्णाली चिसापानीमा अन्त्यष्टी गरिएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य , पुर्व मन्त्री , संविधानसभा […]

पूरा पढ्नुहोस्

आज राति १२ बजेबाट यी ३२ वटा बिदेशि च्यानल मात्र प्रसारण १८० भन्दाबढी च्यानलको प्रसारण रोक, क्लिनफिड लागू

काठमाडौं, आज मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज राती १२ बजेदेखि क्लिनफिड लागू हुने जनाइएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले आज नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण हुने जनाएका […]

पूरा पढ्नुहोस्