काेराेना अपडेट

अस्पतालबाटै संक्रमणको जोखिम

२० वैशाख, काठमाडौं । मूलपानीका भरत थापाका भाइ निकेशलाई कोरोना संक्रमणको शंकामा सात दिनअघि वीर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वास समस्या बढेपछि बुहारी र भाइका सासुलाई पनि आइतबार दिउँसो वीर ल्याइपुर्‍याए । तर, उनीहरुले बेड पाउन सकेनन् । बुहारीलाई सास फेर्न झन्झन् गाह्रो हुँदै गयो । आत्तिएका थापाले सबैतिर हारगुहार गरे । तीन घण्टाको […]

पूरा पढ्नुहोस्

झलनाथ खनाललाई कोरोना पोजेटिभ, स्वास्थलाभको कामनाको लागि एक सेयर गरौ

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना पोजेटिभ देखिएकोले उहाँको शर्घ स्वास्थलाभको कामना गर्दछौ। काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई मनमोहन अस्पतालबाट नर्भिक अस्पताल लगिएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि खनाललाई मनमोहनमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएका कारण उनलाई नर्भिक अस्पताल भर्ना गरिएको स्रोतले […]

पूरा पढ्नुहोस्

रानी कोमल शाहको अवस्था बिग्रियोःशिर्घ स्वास्थ लाभको कामना

काठमाडौं – कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ। अक्सिनजको मात्र कम देखिएपछि कोमल शाहलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ। उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैनु, नर्भिक अस्पतालले भनेको छ।अस्पतालमै उपचाररत पूर्वराजा […]

पूरा पढ्नुहोस्

उपचारको अभावमा वडाध्यक्षले गुमाए श्रीमती

रुपन्देही । जिल्लाको देवदह-६ का वडा अध्यक्षले उपचार अभावमा श्रीमतीलाई गुमाएका छन् । वडा अध्यक्ष दामोदर क्षेत्रीकी श्रीमती ४९ वर्षिया कृष्ण कुमारीले उपचार नपाएर ज्यान गुमाउनु परेको हो । कोरोना संक्रमित कृष्णकुमारीले थप उपचारका लागि आइसियू बेड अभावमा मँगलबार ज्यान गुमाएकी हुन् । यसरी जनप्रतिनिधकै परिवारले उपचार नपाएर मृत्युवरण गर्नु पर्ने स्थितीले अवस्था थप भयावह […]

पूरा पढ्नुहोस्

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं । भारतमा लगातार सातौं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ६० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी फैलिएयताकै धेरै हो । सोमबार भने भारतमा करिब ३ लाख २३ हजारलाई कोरोना […]

पूरा पढ्नुहोस्

आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने (लिस्ट सहित )

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण अवधिभर (वैशाख १५–३१ गतेसम्म) बन्दी प्रत्यक्षीकरण […]

पूरा पढ्नुहोस्

सबैभन्दा बढी संक्रमित हुने जिल्लाको संख्या १० पुग्यो, यी जिल्लामा भेटिए २ सय बढी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिएको छ । काठमाडौं उपत्यकासहित तराई र पहाडका केही जिल्लामा संक्रमितको संख्या ५ सयमाथि नाघेको छ । हालसम्म १७ जिल्लामा दुई सयभन्दा बढी संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पाँच सयभन्दा बढी संक्रमित भेटिने जिल्लाको संख्या १० पुगेको छ […]

पूरा पढ्नुहोस्

कास्कीमा पनि लकडाउन अत्यावश्यक सवारीसाधनमा मापदण्ड

१३ वैशाख, पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते साति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् । आदेशमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिडडुल […]

पूरा पढ्नुहोस्

देशभरका विद्यालयहरु पूर्णरुपमा बन्द,गर्न सरकारको निर्देशन सबै परीक्षा स्थगित

देशभरका विद्यालयहरु भौतिक उपस्थितिमा पढाई बन्द, सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय(सूचना सहित)| कोरोना बिकराल रुप लिन थाले पछि सरकारले बिस्तारै सबै क्षेत्र बन्दको तयारी गर्न थालेको छ | पहिलो चरणमा बिद्यालय होटेल रेस्टुरेन्ट पार्टी प्यालेस जोर बिजोरमा यातायात र पछि लकडाउन नै हुने सरकारले बतायाको छ |

पूरा पढ्नुहोस्

कास्कीमा लकडाउको तयारी : पौडेल

कास्कीमा लकडाउको तयारी भइरहेको पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुबन पौडेलले बतायको छन् । आज साँझ सामाजिक संजाल मा स्टाटस लेख्दै उनले सो कुरा बतायाको छन् | प्रजिअ को स्रोतलाई आधार लिदै उनले आफ्नो पोस्ट मा लेखेको छन् | अहिलेकै अवस्थामा लकडाउन गर्न पर्ने अवस्था रहेको केन्द्रमा मौखिक रिपोर्टिगं । माथीको अनुमती आउने बित्तिकै लकडाउन हुने […]

पूरा पढ्नुहोस्