राजनीती

ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक : डा. बाबुराम भट्टराई

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक भएको पनि दावी गरे। मुलुकको हालको मुख्य मुद्दा व्यक्तिका रूपमा प्रधानमन्त्री नभएर उनले लागू गरेको प्रवृति भएको नेता भट्टराईको भनाइ छ। नेकपाभित्र विवाद […]

पूरा पढ्नुहोस्

फेरी समातिय बिब्लब कार्यकर्ता लमजुंग इन्चार्ज सहित पाच जना

लमजुंग । पछिल्लो समय नेता तथा कार्यकर्ता समातिने क्रम बढिरहेको छ \ नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’सहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लम्जुङले हिजो राती पक्राउ गरेको छ । जिम्मेवारी लिएर गएको पहिलो दिनमा नै ईन्चार्ज आक्रोशलाई प्रहरीले पक्राउ गरेको हो । हिजो राती पक्राउ परेकाहरुमा लमजुङका सेक्रेटरीसहित रहेको जानकारी […]

पूरा पढ्नुहोस्

उजुरिनै लिन्न भन्नेयसपी गंगा पन्तलेअन्तत लगाउने भइन हत्गडी

काठमाडौं । नेकपा पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मूख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न मुख्य आरोपी विन्दवासिनी–३ का अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसियालाई पक्राउ गरिएको पर्साकी एसपी गंगा पन्तले रातोपाटीलाई बताइन् । कार्तिक ६ मा विन्दवासिनी–५ मा आयोजित गाउँपालिका कमिटीको शपथ ग्रहण […]

पूरा पढ्नुहोस्

पार्टी फुटको अन्तिम तयारी मा केपी ओली सरकारसहकार्यको लागि देउवा संग घण्टौं छलफल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतले बतायो। रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई […]

पूरा पढ्नुहोस्

अरु जिल्लामा पनि लेखेटिनको लागि तयार भयर बसे हुन्छ :इश्वरी जियम

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी राेल्पाकी सदस्य इश्वरी जिएमले जिल्ला-जिल्लामा गुटबन्दी गर्दै हिड्ने नेकपाका नेताहरुलाई सबै जिल्लाबाट चितवनझैं लखेट्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत युवा नेतृ जिएमले पार्टी एकताको मर्म विपरीत प्रधानमन्त्री केपी शर्मा अाेलीविरुद्ध गुट र सरकारविरुद्ध भ्रम फैलाउने नेकपाकै नेताहरुमाथि अाक्राेष पाेखेकी छन्। नेतृ जिएम् लेख्छिन्- “पार्टी केन्द्रमा वार र पारकाे गम्भीर […]

पूरा पढ्नुहोस्

आफ्नो खाडल आफैँखन्दै छ केपी सरकार : प्रकाण्ड

काठमाडौं । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीका दुई नेता पक्राउको कडा शब्दमा निन्दा गर्दै ओली सरकारको कार्यशैलीको विरोध गरेका छन् । शनिबार एक विज्ञप्तिमार्फत प्रकाण्डले ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आरोप लगाउँदै सरकार र गृह प्रशासनको विरोध गरेका छन् । मङ्सिर ५ गते पार्टीका अर्थ विभागका अध्यक्ष तथा […]

पूरा पढ्नुहोस्

प्रचण्डको २० पाना पढन १० दिन लगाउनेबाट देशको विकास र सम्रिधि सम्भव छैन;पंचा सिङ्ग

नेकपा (नेकपा )को सबै भन्दा ठुलो भातृसंगठन अनेरास्ववियू कि केन्द्रीय नेता पंचा सिंगले नेकपाको पछिल्लो विवादलाई संकेत गर्दिए भन्नु प्रचण्डको २० पाना पढन १० दिन लगाउनेबाट देशको विकास र सम्रिधि सम्भव छैन|वैठकमा बस्न नमान्ने बैठक आगाडी सहमति गर्दिनु पर्ने गरेका सहमति कार्यान्यन गर्नु नपर्ने ठुलो राजनितिकबैएमानी भयको भन्दै गणतन्त्र उपलव्धि र प्रचण्ड लाई कसैले पछाडी […]

पूरा पढ्नुहोस्

भारतीय सेनापतिको काउन्टरमा चिनिया रक्षामन्त्री के क्रिडास्थल बन्दैछ नेपाल??

काठमाडौँ /भारतीय सेनापति मनोज मुकुन्द नर्भाने नेपाल भ्रमण गरेको महिना दिन पनि पुग्न नपाउदै चिनिया रक्षामन्त्री नेपाल चिन सम्बन्धको ६५ ओं बर्सगाठ मनाउन मंसिर १४ मा नेपाल आउन लागेका हुन् | चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका […]

पूरा पढ्नुहोस्

निकृष्ट मान्छेलाइ अब अध्यक्ष मान्न सकिदैन : सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै मर्यादाहिन व्यक्तिलाई अध्यक्ष मान्नु परेको टिप्पणी गरेका छन्। अहिलेसम्म कुनै दुस्मनले पनि लगाउन नसकेको आरोप र व्यवहार अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई लगाएर मर्यादाहिन र अराजनीतिक चरित्र देखाएको उनीहरुको टिप्पणी छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार […]

पूरा पढ्नुहोस्

छठलगत्तै सरकारविरुद्ध निर्नायक आन्दोलन ; जसपा

“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलाः उसैले छिनोफानो गरोस् । तर केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने किः १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४.भ्रष्टाचार ५.विदेश सम्बन्ध ६.अन्य !” जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नोभेम्बर ७ […]

पूरा पढ्नुहोस्