शेयर बजार

खुल्यो सिइडिबी हाइड्रोपावरको आइपिओ, कस्तो छ कम्पनी?
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजबाट खुलेको छ। अंकित मूल्य १ सयका दरले कुल २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि हो। एक व्यक्तिले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको […]
पूरा पढ्नुहोस्
सबैलाई ५० कित्ता पर्ने आइपियो निस्कासन हुने मिति तोकियो, जुन देशबाट भरे पनि हुने
बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ ।सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री […]
पूरा पढ्नुहोस्
सिंगटी हाईड्रिले जारी गर्यो सेयर
काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ । आवेदकहरुको भेरिफाइ भइरहेकोले आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले जानकारी दिए । कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० […]
पूरा पढ्नुहोस्
अर्को वर्ष विद्युत् शुल्क घटाउँछौं : ऊर्जामन्त्री पुन
काठमाडौं ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी नीतिगत सुझाव पेस गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल रहेको चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई जलविद्युत् उत्पादन, प्रसारण […]
पूरा पढ्नुहोस्
सरकार काम नगरी डंका पिटेर बसेको छ: पूर्व गर्भनर क्षेत्री
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले यो सरकार काम भन्दा बढि गफ गरेर बसेकोले जनता थप प्रताडित हुनु परेको आरोप लगाए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसंग कुरा गर्दै उनले सरकार वर्तमान संकट समाधान भन्दा पनि कामै नगरी डंका पिटेर बसेको […]
पूरा पढ्नुहोस्
समाज लघुवित्तको (आइपीओ) बाँडफाँड, ८ हजार ७० जना भाग्यमानी
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।उक्त आईपीओमा ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता पाएका छन् । बाँकी लगानीकर्ताले भने सेयर पाउनबाट बञ्चित भएका छन् । बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलका अनुसार उक्त सेयरमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ९२८ जना लगानीकर्ताले आवेदन दिएका थिए । उनीहरुबाट […]
पूरा पढ्नुहोस्
यसरी गर्नुस सगूनको ‘मिनी आईपीओ’मा लगानी , कहाबाट भर्न पाइने ?
वासिङ डीसी । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल कमर्स स्टार्ट–अप कम्पनी सगूनले जारी गरेको ‘मिनी आईपीओ’मा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको छ । सगूनले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै ‘मिनी आईपीओ’मा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको हो । संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले यसै वर्षको सुरुमा सगूनलाई […]
पूरा पढ्नुहोस्
सेयर बजार निषेधाज्ञामा पनि खुल्ने
काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरे पनि शेयर बजार भने खुला हुने भएको छ। यसअघि नेपाल सरकारले ४ महिनासम्म लकडाउन गर्दा शेयर बजार पूर्ण रुपमा बन्द भएकोमा यस पटक भने खुला रहने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए। धितोपत्र बोर्ड, नेप्से, ब्रोकर कार्यालय, सिडिएसीलगायका संस्थाहरुमा न्यूनतम कर्मचारी राखेर शेयर बजार […]
पूरा पढ्नुहोस्
आरएसडिसीको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ। सो अवधिसम्ममा लघुवित्तले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६ […]
पूरा पढ्नुहोस्
एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
एनएलजी इन्स्योरेन्स (NLG) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन २३ गते साँझ ६ः३० बजे बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी (हकप्रद शेयर बिक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत) १ अर्ब २ करोड ४६ लाख […]
पूरा पढ्नुहोस्