शेयर बजार

एनआईबिएल समृद्धि फण्ड १ को लाभांश घोषणा

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ (@NIBSF1) ले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि इकाईधनीलाई १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

पूरा पढ्नुहोस्

सेयरधनीलाई २ अर्ब २० करोड बाँड्न सक्ने नेपाल बैंकको क्षमता

काठमाडौं । नेपाल बैंकले अघिल्लो आर्थिक वर्षको कारोबारबाट सेयरधनीहरुलाई २ अर्ब २१ करोड रुपैयाँसम्म लाभांश वितरण गर्ने क्षमता रहेको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै नेपाल बैंकले त्यस्तो रिपोर्ट देखाएको हो । यो अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले विभिन्न जगेडा कोषमा अनिवार्य रुपमा व्यहोर्नुपर्ने […]

पूरा पढ्नुहोस्