ब्यानर पोस्ट

काठमाण्डौको लागि पेट्रोल लिएर जाँदै गरेको ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

काठमाडौं । अति प्रज्वलनशिल पदार्थ पेट्रोल बोकेको ट्याङकर पृथ्वी राजमार्ग अन्र्तगत धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट खसेर दुर्घटनामा परेको छ । उक्त ट्याङ्कर राजमार्ग बाट करिव ६०० मिटर तल त्रिशुली नदिमा खसेको हो । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर […]

पूरा पढ्नुहोस्

६ महिनापछि फेवातालमा डुंगा सरर…

पोखरा छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ। कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा शुक्रबारदेखि सञ्चालनमा आएको हो। स्वास्थ्य मापदण्ड अपनाएर ६ महिनापछि डुंगा संचालनमा आएको फेवा डुंगा व्यवसायी समितिका सहसचिव रुद्र भुजेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा मापदण्ड अपनाएर […]

पूरा पढ्नुहोस्

नेपालको रेल पूर्ण गतिमा नचल्ने

जयनगर । जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा […]

पूरा पढ्नुहोस्

कुलमानलाई फेरि एकपटक प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिनुपर्छ : माधव नेपाल (भिडिओसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । सरकारले […]

पूरा पढ्नुहोस्

एकै दिन २०२० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयले भन्यो- मृत्युपछि कोरोना परीक्षण गर्नुपर्दैन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्। ‘शंकास्पद मृत्युको कोरोना परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको […]

पूरा पढ्नुहोस्

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा लिने तयारी, सक्दाे शेयर गराैं

काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा छानो फेर्न एक अर्ब ३६ करोड

झापा । जिल्लाको क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड […]

पूरा पढ्नुहोस्

मन्त्रीबिनाको अर्थमन्त्रालय, कर्मचारी वालुवाटार धाउँदै

काठमाण्डौ । डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अहिले सो मन्त्रालय खाली रहेको छ । सरकारले नयाँ अर्थमन्त्री नियुक्त नगरेकाले सो मन्त्रालयबाट हुने कामकारबाहीमा समेत असर पुगेको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले अर्थमन्त्रीको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी जिम्मेवार दिएपछि अहिले सचिवहरु फाईल बोकेर बालुवाटारको गोलचक्करमा परेका छन् । नयाँ अर्थमन्त्री चयन […]

पूरा पढ्नुहोस्

आईजीपीको यस्तो निर्णय : पछ्याउने गाडी देखी यी सेवा कटौती , देशब्यापी समर्थन

काठमाडौं। नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोडेका छन् । आईजीपी परिवर्तन भएसँगै परम्पराका रुपमा सबै प्रहरी कार्यालहरुमा आईजीपीको फोटो झुन्डयाउने प्रचलन रहेको थियो । तर, आईजीपी थापाले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो झुन्ड्याउन […]

पूरा पढ्नुहोस्