समाचार

गण्डकी प्रदेश प्रमुख कार्यालयमा विपक्षी ३१ सांसदलाई प्रवेश निषेध

पोखरा — नयाँ सरकार गठनका लागि सशरीर बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका छन् । वैकल्पिक सरकारका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ । विपक्षी गठबन्धनका सबै सांसद प्रदेश प्रमुखकोमा गएर […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशसभा बिघटनको नजिक

पोखरा, २९ जेठ । सुदर्शन खबर गण्डकी प्रदेश प्रमुख पनि संघिय सरकारको पथतिर अग्रसर हुदै प्रदेशसभा विघटन तिर उन्मुख रहेको सुदर्शन खबरलाई मुख्य मन्त्री निकट एक सांसदले बताएका छन्। विपक्षीले समयमै दाबी पेश गरे पनि प्रदेश प्रमुखले नियुक्तिमा विलम्ब गर्दा विपक्षी गठबन्धन झस्केका छन् । ‘प्रदेश प्रमुख विरामी हुनु भयो भन्ने हल्ला पनि चलेका छन्’, […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशमा पोखरेल नेतृत्वको सरकार, मुख्यमन्त्रीसहित ३ मन्त्रीको सपथ तयारी

गण्डकी प्रदेशमा पोखरेल नेतृत्वको सरकार, मुख्यमन्त्रीसहित ३ मन्त्रीको सपथ तयारी खबर काठमाडौं जेठ २९, २०७८ गण्डकी प्रदेशमा बहुमतसहित विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी पेश गरिसकेको छ । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको समर्थनमा कृष्णचन्द्र पोखरेलले दाबी पेश गरेका थिए । […]

पूरा पढ्नुहोस्

९९ भोट ल्याउने राज्यमन्त्री रेणुका गुरुङ को हुन्?

काठमाण्डौ, जेठ सुदर्शन खबर स्थानीय तहमा ९९ भोट ल्याउने गुरुङ तत्कालीन संघीय समाजवादी पार्टीका नेताहरू अहिले ओलीको विरोधी मोर्चामा छन् । तर, तत्कालीन संघीय समाजवादी पार्टीबाटै स्थानीय तहमा उपमेयरकी उम्मेदवार बनेकी रेणुका गुरुङ भने अहिले राज्यमन्त्रीको भूमिकामा छन् । प्रधानमन्त्रीबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीमा योग्य मानिएकी रेणुका गुरुङलाई स्थानीय तहको निर्वाचनमा भने अयोग्य […]

पूरा पढ्नुहोस्

महेश बस्नेतलाई फेरी बालुवाटारबाट ‘बा’को ‘लात’, तोरीको फूल देखेपछि तनाब

काठमाडौं, २९ जेठ । सुदर्शन खबर सांसद अपहरणको वात लागेका एमालेका नेता महेश बस्नेतलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री नदिएर जिल खुवाइदिएका छन् । तत्कालीन संघीय समाजवादी पार्टी र केही दिन अगाडि जनता समाजवादी पार्टी, नेपालका सांसदहरूलाई अपहरणको वात लागेका बस्नेतले गृहमन्त्री पाउँछु भनेर मिडियावाजी गरेका थिए । तर, ओलीले बस्नेतलाई मन्त्री दिएका छैनन् । बस्नेतले […]

पूरा पढ्नुहोस्

श्रमिक मजदुरलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन सांसद खतिवडाको माग

हेटौडा, जेठ। सुदर्शन खबर नुवाकोट क्षेत्र नं २ (ख)का प्रदेश सांसद एवं माओबादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आर्थिक वर्ष ०७८\७९ को निति तथा कार्यक्रमा बोल्दै यस बर्षको बजेटको १७६ वटा बुदाँमा जो लेखिएको छ त्यो नबिनतम कुरा नल्याएको बताएका छन्। यस वर्षको बजेट परमपरागत ढंगको हुनु साथै एउटा सिकारू विध्यार्थीले निबन्ध लेखेको जस्तो भएको […]

पूरा पढ्नुहोस्

त्रिशुली अस्पतालमा तत्काल कर्मचारी थप गर्न सांसद खतिवडाको माग

हेटौडा, जेठ। सुदर्शन खबर नुवाकोट क्षेत्र नं २ (ख)का प्रदेश सांसद एवं माओबादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आर्थिक वर्ष ०७८\७९ को निति तथा कार्यक्रमा बोल्दै यस बर्षको बजेटको २७६ वटा बुदाँमा जो लेखिएको छ त्यो नबिनतम कुरा नल्याएको बताएका छन्। यस वर्षको बजेट परमपरागत ढंगको हुनु साथै एउटा सिकारू विध्यार्थीले निबन्ध लेखेको जस्तो भएको […]

पूरा पढ्नुहोस्

एमालेमा ओली पक्षका सांसदको काम छैन : दीपक मनांगे

काठमाण्डौ, २९ जेठ सुदर्शन खबर गण्डकी प्रदेशमा एमाले भित्र ओली पक्षका संसदको कुनै काम नै नभयको बतायको छन् |एमालेका संसदको काम भनेको बिहानैदेखि अरुको घरमा जाने , नभय मन्त्रालयको चेम्बरमा जाने र काम गर्न नदिने दिन भर डिस्टर्ब गर्ने आफु पनि काम नगर्ने र अरु लाई पनि काम गर्न नदिने शैली ओली पक्षका सांसद को […]

पूरा पढ्नुहोस्

आवेशमा आएर बोलेँ, आत्मालोचित छु’ : सांसद नरोत्तम वैद्य

२९ जेष्ठ २०७८, शनिबार १२:२९ वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास […]

पूरा पढ्नुहोस्

संक्रमितलाई बोकेर आफैँ अस्पताल पुर्‍याउने यी जनप्रतिनिधि

संक्रमितलाई बोकेर आफैँ अस्पताल पुर्‍याउने यी जनप्रतिनिधि २९ जेष्ठ २०७८0 यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्। संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले बिना उपचार अकालमा ज्यान गुमाउनु […]

पूरा पढ्नुहोस्