रोचक

दिल्लीमा नेपालका मन्त्रीमाथि दुर्व्यवहार

दिल्लीमा नेपालका मन्त्रीमाथि दुर्व्यवहार १६ मंसिर २०७८, शुदर्शन खबर \ औपचारिक कार्यक्रमको निम्ति दिल्ली गएका नेपालका एकजना मन्त्रीमाथि दुव्र्यवहार भएको छ । दिल्लीको सरकारी अशोका होटलमा हस्पिटालिटी अवार्ड सिष्टमबारे आयोजित एक सेमिनारमा भाग लिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफ्नै कर्मचारीबाट अपमानित भएका हुन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]

पूरा पढ्नुहोस्

बधाई छ राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै बनाए विद्युतीय बस

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने । काठमाडौं शुदर्शन खबर\ २०७८ मंसिर ९ अब विद्युतीय बस नेपालमै बन्ने भएका छन् । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनु सन्धान र विकास गर्ने भएको हो।आविष्कार केन्द्र का संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान […]

पूरा पढ्नुहोस्

‘हामी गोली गठ्ठासहित चितवन आएका हौँ,ओलीलाई सकायर फर्कन्छौं : मन्त्रि आले

‘हामी गोली गठ्ठासहित चितवन आएका हौँ,ओलीलाई सकायर फर्कन्छौं : मन्त्रि आले २०७८ मंसिर, ७ गते चितवन, २०७८ \ \ मंसिर ७ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले गोलीगठ्ठासहित चितवन आएको बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुरकालागि विकास बहस कार्यक्रममा बोल्दै आलेले गोलि गठ्ठसहित ‘मिसन पुरा’ गर्ने गरी आएको चितवन आएकाे […]

पूरा पढ्नुहोस्

चलचित्र ‘सत्यम्’मा उपासना इन मलिका आउट

चलचित्र ‘सत्यम्’मा उपासना भित्रिइन् ३० कार्तिक २०७८, शुदर्शन खबर \ काठमाडौं । चलचित्र ‘सत्यम्’ नायिका मलिका महतले छाडेपछि फेरि उपासना भित्रिएकी छन् । यो चलचित्रमा सुरुमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम नगर्ने भन्दै छोडेकी थिइन् । उपासनाले काम नगरेपछि मलिकाले काम गर्ने भएकी […]

पूरा पढ्नुहोस्

आसिफ अलीको ‘गनसट’ सेलिब्रेसनप्रति अफगानिस्तानका राजदूतको आलोचना

आसिफ अलीको ‘गनसट’ सेलिब्रेसनप्रति अफगानिस्तानका राजदूतको आलोचना २०७८ कार्तिक १४ sशुदर्शन खबर \ काठमाडौं । पाकिस्तानी क्रिकेटर आसिफ अलीले शुक्रबार भएको अफगानिस्तानविरुद्धको खेलमा उतकृष्ट प्रर्दशन गरेपछि उनको प्रशंसा खुलेर भइरहेको छ । उक्त खेलमा २ ओभर बाँकी रहँदा पाकिस्तानलाई जित निकाल्न २४ रनको आवश्यकता थियो । आसिफले लगातार चार छक्का हानेर टोलीलाई जित दिलाएका थिए […]

पूरा पढ्नुहोस्

बार परिसरमै वकिलको कु*टा- कु*ट

बार परिसरमै वकिलको कु*टा- कु*ट बार परिसरमै वकिल कु;टिए, कु’ट्ने र कु’टिने दुवै कांग्रेसनिकट २०७८ कार्तिक शुदर्शन खबर \ काठमाडौं । नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कु*टपि*ट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हा,तपा,त गरेको बताएका छन् । बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको […]

पूरा पढ्नुहोस्

अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी मिस ट्यालेन्ट खुश्वु संग बिबाह बन्धनमा

अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी बिबाह बन्धनमा , साउन , २०७८ काठमाडौं अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी र ‘मिस ट्यालेन्ट २०२१’ खुश्बु विवाह बन्धनमा बाँधिएका छन् । अध्यक्ष रायमाझी र मिस ट्यालेन्ट २०२१ खुश्बुबीच बिहीबार (असार ३१ गते) विवाह सम्पन्न भएको हो । लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न अध्यक्ष रायमाझी त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री इन बिजनेस […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्स र विकास बैंकमा आकर्षण

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्स र विकास बैंकमा आकर्षण २४ असार, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव […]

पूरा पढ्नुहोस्

सन्नी लियोनीको गीतमा मज्जाले नाचिन् बेहुली, हेरेको हेर्‍यै भए जन्ती

सन्नी लियोनीको गीतमा मज्जाले नाचिन् बेहुली, हेरेको हेर्‍यै भए जन्ती एजेन्सी विवाहको सिजनमा भारतमा अलग खाले रौनक देखिन्छ । कोरोना भाइरसका कारण विवाहमा बोलाउनुपर्ने पाहुनाको संख्या सीमित गरिएपनि बिहेमा हुने रौनक घटेको छैन । किनकी, आजकल सामाजिक सञ्जालमा विवाहका भिडियो भाइरल हुने गरेका छन् । बिहेमा जान नपाएपनि मानिसहरु अनलाईनमै भिडियो हेरेर खुसी हुन्छन् । […]

पूरा पढ्नुहोस्

म्याराडोनाको फ्रिकिकको कीर्तिमान नजिक मेस्सी

म्याराडोनाको फ्रिकिकको कीर्तिमान नजिक मेस्सी एजेन्सी कोपा अमेरिकाको क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लियोनेल मेस्सीले अर्जेन्टिनालाई जीत दिलाए । बार्सिलोनाका स्टार खेलाडीले उक्त खेलमा दुईवटा गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यमा फ्रिकिकबाट उत्कृष्ट गोल पनि गरे । रोचक कुरा, खेलको ९० औँ मिनेटमा उनले गरेको गोल फ्रिकिकबाट उनको ५८ औँ गोल थियो । योसँगै […]

पूरा पढ्नुहोस्