खेलकुद

नेपालको लगातार तेस्रो जित
नेपालको लगातार तेस्रो जित काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज नेपाल र नामिबियाबीचको खेलमा नेपालले ३ विकेटले जितको हो। टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई
नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई सूदर्शन खबर २०७८ फागुन ९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै सेमिफाइनलमा शानदार जितसहित विश्वकपको यात्रा तय […]
पूरा पढ्नुहोस्
नुवाकोटमा पाटे बाघ बिरामी अवस्थामा भेटियाे !
नुवाकोट- विदुर नगरपालिका स्थित पिपलटारमा बिरामी अवस्थामा पाटे बाघ स्थानियहरुले भेटाएका छन्। नुवाकाेट जिल्ला विदुर नगरपालिका वार्ड नं ५ काे सामुदायिक वनमा भेटिएकाे उक्त पाटे बाघ घाईते अवस्थामा स्थानियले देखेका थिए। तत्काल जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यलय विदुरमा खवर गरिएकाे र अहिले वन अधिकृतकाे टाेलि घटनास्थल आईपुगेकाे स्थानिय सामुदायिक वनका अध्यक्ष कुल प्रसाद […]
पूरा पढ्नुहोस्
ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा
ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा एजेन्सी अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको देख्न चाहने ब्राजिलियनको आलोचनामा नेइमार उत्रिएका छन् । जारी कोपा अमेरिका फुटबलको फाइनलमा नेपाली समय अनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दै छन् । आयोजक ब्राजिलका केही समर्थक भने विपक्षी टिम अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्न […]
पूरा पढ्नुहोस्
ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा
ब्राजिलकै समर्थक अर्जेन्टिनाको पक्षमा उभिएपछि नेइमार आक्रोशमा एजेन्सी अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको देख्न चाहने ब्राजिलियनको आलोचनामा नेइमार उत्रिएका छन् । जारी कोपा अमेरिका फुटबलको फाइनलमा नेपाली समय अनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दै छन् । आयोजक ब्राजिलका केही समर्थक भने विपक्षी टिम अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्न […]
पूरा पढ्नुहोस्
अर्जेन्टिना र कोलम्बियाको खेलमा किन भएन ‘एक्स्ट्रा टाइम’ ? फाइनलमा के हुन्छ ?
अर्जेन्टिना र कोलम्बियाको खेलमा किन भएन ‘एक्स्ट्रा टाइम’ ? फाइनलमा के हुन्छ ? काठमाडाै । पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै लियोनल मेस्सीको अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा आज आफ्नो स्थान बनायो । ९० मिनेटको सनसनीपूर्ण प्रतिस्पर्धा १-१ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटबाट फैसला भएको थियो । फुटबलको सामान्य नियमअनुसार कुनै पनि नकआउट म्याचमा निर्धारित समयभित्र जित-हार भएन […]
पूरा पढ्नुहोस्
यसरि जित्छन मेसीले उपाधि
यसरि जित्छन मेसीले उपाधि एजेन्सी \ ब्राजिलमा जारी दक्षिण अमेरिकी महादेशीय फुटबल च्याम्पियनसिप कोपा अमेरिका अर्जेन्टिनी स्टार लियोनल मेस्सीका लागि उपाधिको खडेरी चिर्ने सम्भवत: अन्तिम अवसर हुने छ। यसलाई कायम राख्न अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा कोलम्बियालाई हराउनु पर्ने छ। यो खेलको विजेताले उपाधि भिडन्त ब्राजिलसँग तय गर्ने छ। विश्वकपका पछिल्ला संस्करणहरुमा युरोपेली […]
पूरा पढ्नुहोस्
आइपीए आज दुईवटा खेल हुँदै , मुम्बई र दिल्ली क्यापिटल्स बीच पनि हुने
एजेन्सी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज आइतबार पनि २ खेलहरु हुँदैछन् । आज आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । साँझ पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्वइ इन्डियन्सबीच हुनेछ । यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् […]
पूरा पढ्नुहोस्
सन्दिप आज पनि परेनन् , दिल्ली क्यापिटल ब्याटिङ गर्दै
एजेन्सी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले राजस्थान रोयलस्सँग प्रतिस्पर्धा गर्दैछ । युएइको सारजाहाँ क्रिकेट स्टेडियममा टस जितेर राजस्थानले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले केही बेरमा राजस्थानविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राखेको छ । दिल्लीले छैटौं खेल […]
पूरा पढ्नुहोस्
हैदराबादले पञ्जाबमाथि निकाल्यो सहज जित
एजेन्सी सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट […]
पूरा पढ्नुहोस्