खेलकुद

राजस्थानको रोमाञ्चक जित

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्र्तगत आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ। गएराती भएको जितसंगै राजस्थान रोलयल्स लगातार दोस्रो विजेता बन्न सफल भएको छ । आफ्नो जित सुनिश्चित गर्न पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्यमा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

पूरा पढ्नुहोस्

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी

काठमाडौं । बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् । मेसीले पारिश्रमिकबाट ९२ […]

पूरा पढ्नुहोस्

सागर थापासहित ६ जनाविरुद्ध गलत कानुन प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्चको ठहर

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्च अदालतले ठहर गरेको छ। गत असार २ मा सर्वोच्चले म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापालसहित ६ जनालाई सफाइ दिएको थियो। सो फैसलाको पूर्णपाठअनुसार ६ जनालाई नै गलत कानुन प्रयोग गरिएको ठहर गरिएको छ। पूर्वकप्तन थापासहित विकाससिंह […]

पूरा पढ्नुहोस्

अर्जेन्टिनाका राष्ट्रपतिको यस्ताे सन्देश जसले मेस्सीलाइ साेच्न बाध्य बनायाे

एजेन्सी, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् । क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि उनको […]

पूरा पढ्नुहोस्

मेसी म्यानचेस्टर सिटी जाने पक्का

एजेन्सी,  । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी परेको उल्लेख गरिएको छ । फ्रान्सेली पत्रिका एल इक्वीपका अनुसार मेसीको बुवा जर्जले उक्त कुराको खुलासा गरेको बताइएको छ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन पीएसजीले मेसीलाई क्लबमा भित्र्याउन […]

पूरा पढ्नुहोस्

पाकिस्तानविरुद्ध इंग्ल्यान्डका ओपनर बनटनको बिस्फोटक ब्याटिङ

पाकिस्तान र घरेलु टिम इंग्ल्यान्डबीचको तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भयो। म्यनचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १६.१ ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनाएर खेलिरहदा वर्षा भयो। त्यसपछि वर्षा नरोकिएपछि खेल रद्द हुन पुग्यो। रद्द हुनुअघि इंग्ल्यान्डका ओपनर टम बनटनले बिस्फोटक ब्याटिङ गरे। उनले ४२ बलमा ७१ रन जोडेका थिए। त्यसक्रममा […]

पूरा पढ्नुहोस्

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। ३९ वर्षीय धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले संन्यास लिने निर्णय गरेको बताएका हुन्। यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछैनन्। धोनीले आइपिएल भने खेल्नेछन्। चेन्नइ सुपरकिंग्सका कप्तान धोनी पछिल्लो समय आइपिएलको तयारीमा छन्। […]

पूरा पढ्नुहोस्

रोनाल्डोलाई बार्सिलोना जान प्रस्ताव ?

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब बार्सिलोनामा आबद्ध हुनका लागि सनसनीपूर्ण प्रस्ताव गरिएको दाबी गरिएको छ। आर्थिक कटौती गर्ने अभियानमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सले आफ्ना स्ट्राइकर रोनाल्डोलाई बार्सिलोनामा पठाउन प्रस्ताव गरेको स्पेनिस पत्रकारले एक अन्तर्वार्तामा दाबी गरेका हुन्। यो प्रस्तावलाई बार्सिलोनाले स्विकार गरे विगत एक दशकमा उत्कृष्ट खेल्दै आएका रोनाल्डो र लिओनल मेसी पहिलो पटक […]

पूरा पढ्नुहोस्

रोनाल्डोलाई पछि पार्दै ड्याबाला बने ‘सिरी ए’काे वर्षकै उत्कृष्ट खेलाडी

एजेन्सी, युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला सिरी ए सिजनकाे यस वर्षकाे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् । सिरी एले वार्षिक रुपमा प्रदान गरिने याे अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा याे अवार्ड […]

पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टमा कोरोना संक्रमण देखियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनमा कोरोना भाइरस संक्रमण भेटिएको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति माइक पेन्स संक्रमणको खतराबाट बाहिर छन्। ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा भनेको छ, ”रोबर्ट ओ ब्रायनमा कोरोनाको हल्का संकेत भेटिएको छ। उनी एकान्तमा गएर त्यहाँबाट काम गरिरहेको जनाइएको छ।” राष्ट्रपति ट्रम्प र उप […]

पूरा पढ्नुहोस्