खेलकुद

अमेरिकालाई जवाफ फर्काउदै चीनले पनि अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दियो

बेइजिङ । चीनले दक्षिण पश्चिम शहर चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न यसैसाता आदेश दिएको प्रतिशोधस्वरुप चीनले उक्त कदम चालेको हो । चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा संयुक्तराज्य अमेरिकाले अनुचित ढंगको कदम चालेपछि त्यसको प्रतिक्रियास्वरुप बैधानिक र आवश्यक कदम चाल्न चीन […]

पूरा पढ्नुहोस्

नेपालका दुई क्रिकेटर विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा

काठमाडौ। नेपाली खेलाडी नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २० उत्कृष्ट युवा खेलाडीको सूचीमा पर्न सफल भएका छन् । २० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा लेग स्पिनर लामिछाने र अलराउन्डर मल्ल अटाएका हुन् । पत्रिकाले सार्जजनिक गरेको यो सूचीमा टेष्ट मान्यता देशका […]

पूरा पढ्नुहोस्

भिडिओ कन्फरेन्स गर्ने मोदीको प्रस्तावको ओलीले गरे स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गरेका छन्। शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताएका हुन्। उनले भनेका छन्- कोरोना भाइरसविरूद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत […]

पूरा पढ्नुहोस्

सन्दीपले अमेरिका र ओमानविरुद्ध विकेट लिँदा धुर्मुस सुन्तली फाउन्डेसनको खातामा आउछ यति पैसा

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेले सहयोग रकम घोषणा गरेका छन्। सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने  भएका छन्। सन्दीपले अमेरिका र ओमानविरुद्ध हुने खेलमा आफूले लिने एक विकेटको […]

पूरा पढ्नुहोस्