बिज्ञान प्रबिधि

उत्तर कोरियाले बनायो शक्तिशाली मिसाइल , अमेरिकासम्म सहजै , ट्रम्प रुष्ट

एजेन्सी उत्तर कोरियाले एउटा यस्तो मिसाइल तयार पारेको छ, जसले अमेरिकाको कुनै पनि शहरसम्म हमला गर्न सक्छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, शनिवार मिलिट्री परेडका बेला नयाँ इन्टरकोन्टिनेन्टल ब्यालेस्टिक मिसाइल लञ्च गरेको हो । डेली मेलमा छापिएको रिपोर्टका अनुसार यो शक्तिशाली मिसाइलको जानकारी पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट बनेका छन् । यो नयाँ […]

पूरा पढ्नुहोस्

अव एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने, मेरो शेयर र सीडिएससिको सबै फिचर एपमै

काठमाडौँ, केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी)ले बुधवार मोबाइल एप लन्च गर्ने भएको छ। बुधवार पहिलो पटक सर्वसाधारणमा परीक्षणको लागि खुला गर्न लागिएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए। “बुधवार हामी सर्वसाधारणमा परीक्षणको लागि खुला गर्दैछौँ,” आचार्यले भने। केही दिनको परीक्षण पछि नियमित रुपमा एपबाट सेवा प्रवाह हुने बताइएको छ। लगानीकर्ताको सहजताका लागि एप्स बुधवारदेखि […]

पूरा पढ्नुहोस्

‘केही महिनामा टिकट पाइन्छ’ भन्दै खोलिएको पानीजहाज कार्यालय के गर्दैछ ?

काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्‍यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको छैन । […]

पूरा पढ्नुहोस्

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

एजेन्सी, चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ । उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको […]

पूरा पढ्नुहोस्

पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

२१ भदौ, काठमाडौं । भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा […]

पूरा पढ्नुहोस्

इन्टरनेट स्लो छ ? स्पिड कति छ ? किन दिदैन भनेजति स्पिड ? कारण यस्तो छ

नेपालमा किन पाइँदैन भनेजति इन्टरनेट स्पिड कारण यस्तो छ नेपालमा इन्टरनेटको गति ज्यादै कमजोर छ । ग्राहकसँग सम्झौता गरेको जति इन्टरनेटको गति दिन सेवा प्रदायकहरु असफल छन् । इन्टरनेट चलाउँदा ब्राउजर फनफनी घुमेपछि ग्राहकले सेवा प्रदायकसँग गुनासो त राख्छन्, तर समाधान पाइहाल्दैनन् ।आफूले भनेजति इन्टरनेटको स्पिड पाउनु ग्राहकको अधिकार हो । तर, यसमा सेवा प्रदायकले […]

पूरा पढ्नुहोस्

एसईई विद्यार्थीका लागि एनसेल आजियाटाले ल्यायो ‘पहिलो सिम’, यस्ता छन् सुविधा

काठमाडौ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्नेछन् । यो योजना बिहीबार (भदौ १८)देखि लागू भएको छ । […]

पूरा पढ्नुहोस्

आइफोन १२ भारतमा बन्ने, जान्नुहोस अरु नयाँ के के छन फिचर

आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् । केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ […]

पूरा पढ्नुहोस्

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा, नेपाल मा बन्द हुँदै ?

काठमाडौं । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै […]

पूरा पढ्नुहोस्

चीनलाई अमेरिकाका गोप्य सूचना दिएको आ’रो’प’मा सिआइएका पूर्वअधिकारी प’क्रा’उ

गोप्य सूचनाहरू चीनलाई दिएको आरोपमा अमेरिकाले आफ्नो केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) का पूर्वअधिकृतलाई प’क्रा’उ गरेको छ। अमेरिकाको न्याय विभागले हङकङमा जन्मिएका ६७ वर्षीय एलेक्सजान्डर युक चीङ मालाई शुक्रबार प’क्रा’उ गरेको हो। पूर्वइन्टिलिजेन्स अफिसरसमेत रहेका उनका ८५ वर्षीय आफन्त समेत प’क्रा’उ परेका छन्। अमेरिकी अधिकारीहरूले सन् २००१ देखि एक दशकभन्दा बढी समयसम्म मा र उनका आफन्तले […]

पूरा पढ्नुहोस्