भिडियो

पिडा बोकेको “दशैँ आईसक्यो” बोलको गित लिएर आए सरिता अधिकारी र इश्वर सिंह (भिडियो सहित )

पोखरा । गीत संगीतको माहोल पोहोर जस्तो छैन तर बजारमा गीत संगीत सार्बजनिक हुने क्रम रोकिएको छैन ,अहिले चाडबाड मनाउने माहोल पनि छैन तीज खल्लो भो सायद दशैं पनि त्यस्तै होला l यो वर्ष का चाडबाड हरु यसै खल्लो हुने होलान भन्दै सरिता अधिकारी र इश्वर सिंह को आवाजमा दशैँ तिहार बिशेष गीत दशैं आइसक्यो […]

पूरा पढ्नुहोस्

आशिष सुवेदीको “प्रताडित” बजारमा (भिडियो सहित)

काठमाडौँ । लोकदोहोरीको बजारमा एकछत्र राज गरेका पर्बतका स्रष्टा कस्तुप पन्त यतिबेला आधुनिक गीत मार्फत् सांगीतिक बजारमा आएका छन् । आशिष सुवेदीको शब्दमा पन्तको संगीत रहेको आधुनिक गीति एल्बम प्रताडित यतिबेला बजारमा आएको छ। विशेष गरी लोक संगीतको क्षेत्रम दख्खल राख्ने पन्तका फूलको थुङ्गामा, धोका दिनेलाई के भनाैँ र खोई, तस्वीरै झलल, एकोहोरो हुँदै थिए […]

पूरा पढ्नुहोस्

नेकपा उपाध्यक्ष वामदेव गौतमले ल्याए ‘प्राणभन्दा प्यारो नेपाल’ गीतको भिडिओ

यो मुक्त भूमि, यो ज्ञान भूमि, हो बुद्ध भूमि नेपाल लम्किरहोस्, चम्किरहोस्, प्यारो देश नेपाल जय, जय, जय, जय, प्राणभन्दा प्यारो नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले रचना गरेको गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ। गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ सार्वजनिक गरिएको त्यसका संगीतकार शम्भुजित बाँस्कोटाले बताए। राष्ट्रप्रेम र राष्ट्रभाव […]

पूरा पढ्नुहोस्

‘आलु जस्तो गायक’ युट्युब ट्रेन्डिङ नं १ मा (भिडियो सहित)

आलु जस्तो गायक युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज शनिबार दिउँसोसम्ममा ७ लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प […]

पूरा पढ्नुहोस्

राष्ट्रकविले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत– त्यसरी होस् मरण, त्यसरी होस् मरण … { भिडियाे}

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मृत्युलाई उत्सवका रूपमा वर्णन गर्दै एउटा गीत लेखेका थिए– त्यसरी होस् मरण, त्यसरी होस् मरण … २०१६ असोज १ गते लेखिएको यो गीत घिमिरेको ‘किन्नर किन्नरी’ पुस्तकमा प्रकाशित छ। आधुनिक सेलोमा रचिएको यो गीत संगीतबद्ध गरेर आफ्नो मृत्युपछि बजाइयोस् भन्ने राष्ट्रकविको अन्तिम इच्छा थियो। उनले आफ्नी जेठी छोरी शान्ति शर्मा अधिकारीलाई भनेका […]

पूरा पढ्नुहोस्

म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? : प्रम ओली

सत्तासीन नेकपाभित्र चर्कंदो घर झगडाले एकताको २६ महिनामै कतै पार्टी नै विभाजन त हुँदैन भन्ने आशंका व्याप्त छ। प्रधानमन्त्री एवं अध्यक्ष केपीशर्मा ओलीले पार्टी विभाजन नहुने बताएका छन्। गत असार १० देखि सुरु भएको पार्टी स्थायी समितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो। साउन १३ मा […]

पूरा पढ्नुहोस्

महिला अधिकारको नाम भजाएर गलत आक्षेप प्रमाणित गराउँन खोज्नु भ्रम हो : अभिनेता भुवन केसी

अग्रजहरुको सम्मान गर्ने संस्कार पछिल्लो पुस्ताका कलाकर्मीमा कम हुँदै गएको अभिनेता भुवन केसीले बताउँनु भयो । पछिल्लो पटक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको विवादलाई लिएर उहाँले आफुलाई जिन्दगीमा कसैले पनि नलगाएको आरोप अहिले लगाइएको भन्दै दुखेसो पोख्नु भयो । रोमान्स गर्ने उमेरमा समेत कसैले यस्तो आरोप नलगाएको भन्दै छोराको नायिकाले लगाएको यो आरोप सिनियर कलाकार प्रतिको […]

पूरा पढ्नुहोस्

भिडियो बनाएर सहयोगकाे नाममा चन्दा उठाउने युटुबरलाई कारबाही हुने (भिडियो हेर्नुहोस)

काठमाण्डौं । यति बेला चर्काे विवादमा अल्झिरहेकाे पत्रकारिता र यसमध्येबाट पनि यूट्यूव पत्रकारिताले नेपालमा तहल्का नै मच्चाइरहेकाे छ भन्दा अतिसयोक्ति नहाेला । किनकी पैसा कमाउने सजिलो तरिका पनि हो कि यो भन्दा फरक नपर्ला । विशेषगरि पुष्पा अधिकारीकाे बच्चा फेला पार्ने झुटकाे खेतीकाे श्रृङ्खला भएपछि यथार्थ बाहिरिँदा सम्म धेरै नै युट्युवरहरूलाइ महँगो पर्यो । आफु […]

पूरा पढ्नुहोस्

पुष्पाको काखवाट खोसेर लगेका बालबालिका भन्छन् ‘हामीलाई पुष्पा आमा नै चाहिन्छ’ (भिडियो सहित)

काठमाडौं । बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । त्यहाँवाट ११ जना बालबालिकालाई उद्दार गरिएको हो । तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । जसमा बालगृहका बालबालिकाहरुले आफुहरुलाई सबैभन्दा बढी माया पुष्पाको लाग्ने बताएका छन् । लाइट […]

पूरा पढ्नुहोस्

महिलालाई ए’सिड हान्दा सारा देश बोल्छ, तर मलाई ए’सिड हाँन्दा कसैले केही बोलेन (हेर्नुहोस भिडियो)

काठमाडौ । आंफ्नैे श्रीमतीबाट ए सि ड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा! केही महिना अगाडी ए’सिड (तेजाब) अा’क्र’मणबाट पीडित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट ए’सिड अा’क्रमण भएको थियो । उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा […]

पूरा पढ्नुहोस्