Tag: अक्षय कुमार

‘लक्ष्मी बाम्ब ‘ अक्षय कुमारको ट्रेलर रिलिज

एजेन्सी बलिउड कलाकार अक्षय कुमारको फिल्म लक्ष्मी बाम्बको ट्रेलर आज रिलीज भएको छ । फिल्ममा अक्षय कुमार लुक अन्य फिल्मको भन्दा निकै फरक छ । कोरोनाको कारण सिनेमा घरमा नभएर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलीज गरिएको छ । लक्ष्मी बाम्ब डिज्नी प्लस हाटस्टारमा तिहारको अवसरमा रिलीज हुनेछ । अक्षय कुमारको फिल्म लक्ष्मी बाम्बको ट्रेलर दमदार […]

पूरा पढ्नुहोस्