Tag: अनसन

डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमति , आज बिहान अनसन तोडिने

काठमाडौं २७ दिनदेखि अनसनरत डा गोविन्द केसीले आज आइतबार बिहान अनसत तोड्ने भएका छन् । शनिबार मध्यरातमा सरकारी वार्ता टोली र डाक्टर केसी पक्षीय वार्ता टोलीबीच ८ बुँदे सहमति भएसँगै केसीले अनसन तोड्ने भएका हुन् । ८ बुँदे सहमतिमा शिक्षा सचिव तथा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डाक्टर केसीले हस्ताक्षर गरेका छन् । […]

पूरा पढ्नुहोस्