Tag: अन्त्येष्टि

९० प्रतिशत मलामी सहित किरिया गराउने पण्डितमा पनि देखियो कोरोना

रूपन्देही। रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ। साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै […]

पूरा पढ्नुहोस्