Tag: आइपीए

आइपीए आज दुईवटा खेल हुँदै , मुम्बई र दिल्ली क्यापिटल्स बीच पनि हुने

एजेन्सी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज आइतबार पनि २ खेलहरु हुँदैछन् । आज आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । साँझ पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्वइ इन्डियन्सबीच हुनेछ । यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् […]

पूरा पढ्नुहोस्