Tag: कुलप्रसाद केसी

लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

बुटवल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । शुक्रवार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा कोरोना रिपोर्ट पोजेटिभ देखिएको मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुंवरले जानकारी दिए । रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि केसीको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसिआर परिक्षण गरिएको थियोे […]

पूरा पढ्नुहोस्