Tag: कोरोनाभाइरस

‘सक्नुहुन्छ भने नेपाल फर्काइदिनुस्, हामी मर्नु न बाँच्नु भएका छौं’

‘सक्नुहुन्छ भने यहाँबाट नेपाल फर्काइदिनुस्, हामी न मर्नु न बाँच्नु भएका छौं,’ गुल्मीका विनोद नेपालीले कुवेतबाट बिहीबार भने। गरिबी छल्न सपना बुनेर १९ महिनाअघि उनले वैदेशिक रोजगारीको बाटो समातेका थिए। त्यो सपनामात्र थियो भन्ने छनक एक महिनामै पाउन थाले। काम थालेको एक महिनामै शोषण सुरू भयो। कम्पनीले सुरुवाती महिनाबाटै पैसा दिन आनाकानी गर्न थाल्यो। सुरू-सुरूमा […]

पूरा पढ्नुहोस्