Tag: खेलकुद

हैदराबादले २०२ रनको लक्ष्य दियो ,वार्नरको ४५ अर्धशतक

काठमाडौं इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज बिहीबार जारी खेलमा सनराइजर्स हैदराबादले किंग्स ११ पञ्जाबलाई  २०२ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको हो। हैदराबादको ओपनिङ राम्रोसँग जम्दा उत्कृष्ट सुरुवात गरेको थियो। ९७ रन जोडेका जोन्नी बेयरस्टो शतक बनाउन चुके। त्यस्तै अर्का […]

पूरा पढ्नुहोस्