Tag: डाक्टर केसी

डाक्टर केसीको समर्थनमा त्रि.विका स्वतन्त्र विद्यार्थीहरूले थालेको रिले अनशन तोडे

चन्द्र खनाल स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै १९औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीका मागमा सरकार गम्भीर नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्वतन्त्र विद्यार्थीहरूले ५ दिन देखिको रिले अनसन तोडेका छन् । सरकार डाक्टर केसीले राखेका मागमा गम्भीर नभएको र डाक्टर केसीको जीवन रक्षाको माग राख्दै ५ दिनमा आज आइतबार रिले अनसन तोडेका हुन् […]

पूरा पढ्नुहोस्