Tag: डाक्टर गोविन्द केसी

डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमति , आज बिहान अनसन तोडिने

काठमाडौं २७ दिनदेखि अनसनरत डा गोविन्द केसीले आज आइतबार बिहान अनसत तोड्ने भएका छन् । शनिबार मध्यरातमा सरकारी वार्ता टोली र डाक्टर केसी पक्षीय वार्ता टोलीबीच ८ बुँदे सहमति भएसँगै केसीले अनसन तोड्ने भएका हुन् । ८ बुँदे सहमतिमा शिक्षा सचिव तथा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डाक्टर केसीले हस्ताक्षर गरेका छन् । […]

पूरा पढ्नुहोस्

आइतबार देशैभर अस्पतालका आकस्मिक सेवा समेत बन्द गर्ने

काठमाडौं सरकारले डा गोविन्द केसीको माग पूरा गर्न उदासिनता देखाएको भन्दै नेपाल चिकित्सक संघले फेरि आन्दोलनको घोषणा गरेको छ।  वार्ता प्रक्रिया सुरु भएपछि बिहीबार यसअघिको आन्दोलन स्थगित गरेको संघले हालसम्म पनि सहमति हुन नसकेपछि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूको आकस्मिक र कोभिडसम्बन्धी सेवा बाहेकको सेवा बहिस्कार गर्ने घोषणा गरेको हो । संघले आइतबार जारी […]

पूरा पढ्नुहोस्

सरकारले डा. गोविन्द केसीको ज्यान लिने नियत राख्यो

काठमाडौं सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको वार्ता टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ । केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप […]

पूरा पढ्नुहोस्

सरकारी वार्ताटोली र डाक्टर केसीपक्षबीचको वार्ता असफल, केसी पक्ष आन्दोलनमा जाने

काठमाडौं सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता आज शुक्रबार असफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको वार्ता सकारात्मक रहेको बताइएको भएपनि आज शुक्रबार ढिलो गरी राति ९ बजेदेखि वार्ता बिना निष्कर्ष सकिएको हो । वार्तापछि डा.केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले विहिबार भएका सहमतिमा सरकारी […]

पूरा पढ्नुहोस्

सरकार र अनसनरत डाक्टर केसी पक्षबीच सहमति , आजै अनसन तोडिने

काठमाडौं सरकारी वार्ता टोली र आमरण अनरनसत डा. गोविन्द केसीबीच सहमति भएको छ । दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए । अाज शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि […]

पूरा पढ्नुहोस्

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै ,

काठमाडौं २६ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ।  केसीलाई रिंगटा लाग्ने र अक्सिजन निरन्तर चाहिने भएको  डा: केसीका सहयोगी डा: तोसीमा कार्कीले बताईन्।  ‘शरिरमा पानी कम हुँदै गएकाले उनको नशा सुक्दै गएको छ,’ डा तासिमाले भनिन्, ‘त्यसले गर्दा अत्यावश्यक तत्व जाँचका लागि रगतको नमुना लिन सकिएको छैन।’  डा केसीमा रक्तचाप […]

पूरा पढ्नुहोस्

सरकार र डाक्टर केसीका प्रतिनिधिबीचको वार्ता सकरात्मक , सहमतिको मस्यौदा प्रधानमन्त्रीकहाँ पुग्यो

काठमाडौं सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच बिहीबार पाँच वटा मागमा प्रारम्भिक सहमति जुटेको छ । बिहीबार दुई चरणमा भएको वार्तापछि बनेको सहमतिको प्रारम्भिक मस्यौदा मुख्यसचिवमार्फत प्रधानमन्त्री केपी ओलीकहाँ पठाइएको छ । शुक्रबार थप वार्ता गरेर औपचारिक सहमति गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले मस्यौदामा अध्ययन गरेपछि शुक्रबार थप छलफल हुनेछ । वार्ता समितिका एकजना सदस्य तथा नेपाल […]

पूरा पढ्नुहोस्

सरकारी वार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्ष बिहीन

काठमाडौं सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान बसेको वार्ता केही समयका लागि स्थगित भएको डा. केसी पक्षबाट वार्ता समितिमा बसेका एक सदस्यले बताए । “डा. केसीले राखेका ६ वटै मागमा बुँदागत छलफल भएको छ तर केही बुँदामा थप गृहकार्य गर्नुपर्ने […]

पूरा पढ्नुहोस्