Tag: नेपाल कांग्रेस

अनसनरत डाक्टर केसीका माग पूरा गर भन्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडाैं नेपाल विद्यार्थी संघले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर भन्दै सरकार विरुद्ध विरोध आज बिहीबार प्रदर्शन छ । काााठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन […]

पूरा पढ्नुहोस्