Tag: प्रधानमन्त्री

ओलीको पेलेरै जाने रणनीति

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना आफू निकटस्थलाई मन्त्री बनाएका छन् । पार्टीभित्र अर्को पक्षका कुनै नयाँ व्यक्ति मन्त्री नबन्नुले मतभेद प्रष्ट देखिएको छ । उनले मन्त्री बनाएका नामहरु हेर्दा पेलेरै जाने रणनीति बनाएको देखिन्छ । ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय ओली आफैले राखेका छन् । यो घटनासँगै पोखरेल सरकारमा बस्ने या नबस्ने अवस्थामा पुगेका छन् […]

पूरा पढ्नुहोस्