Tag: मलामी

मृतकका परिवार र मलामीमा संक्रमणको स्रोतकाे बारेमा यस्ताे खुलासा

बुटवल । चितवनको भरतपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा किमोथेरोपी गरेको दुई घण्टापछि हृदयघातबाट मृत्यु भएको भनिएकी बुटवल–११ की एक महिलाको परिवार र मलामी गरी २५ जनामा कोरोना संक्रमण देखिएको छ । तर संक्रमणको स्रोत अझै पत्ता लाग्न सकेको छैन । परिवारका सदस्य र मलामीमा कोरोना भाइरस संक्रमण मृतक महिलाबाटै सरेको हो वा अन्यबाट […]

पूरा पढ्नुहोस्

९० प्रतिशत मलामी सहित किरिया गराउने पण्डितमा पनि देखियो कोरोना

रूपन्देही। रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ। साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै […]

पूरा पढ्नुहोस्