Tag: रवीन्द्र मिश्र

साझा पार्टी गठनको भोलिपल्टै मानवी दिइन राजिनामा , रविन्द्र मिश्रलाई धक्का

काठमाडौं रवीन्द्र मिश्रको पार्टी साझा पार्टीको केन्द्रीय समिति पुनर्गठनको भोलिपल्ट मानवी पौडेलले पार्टी छाडेको जानकारी दिएकी छन् । मानवी साझा पार्टी गठन भएदेखि केन्द्रीय सदस्य थिइन् । विभिन्न सामाजिक आन्दोलनबाट साझाको राजनीतिमा जोडिएकी मानवी वैचारिक नेतृ मानिन्छिन् । पौडेलले पार्टी छाडेको जानकारी ट्वीटमार्फत दिएकी हुन् ।  मानवीले लेखेकी छन्,साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट […]

पूरा पढ्नुहोस्