Tag: राजन भट्टराई

प्रधानमन्त्री ओलीका सल्लाहकार त्रय कोरोना संक्रमण मुक्त

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार त्रय कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

पूरा पढ्नुहोस्